भक्तपुर अस्पताल आफैं रोगी

0

भक्तपुर, २५ कार्तिक । बिरामी भए उपचारका लागि अस्पताल गई डाक्टरसँग उपचार गर्ने सल्लाह जो कसैले पनि दिन्छ । तर भक्तपुरको हकमा भने यो तथ्य लागू हुन सकेको छैन् । गरिब निमुखाका लागि सरकारले सञ्चालनमा ल्याएको भक्तपुर अस्पताल आफैं रोगी बनेको छ र उपचारका लागि डाक्टरको पर्खाइमा छ । बिरामीहरुलाई उपचार गराउनु पर्ने भक्तपुर अस्पताल अहिले आफैं बिरामी जस्तै भएको छ ।
विक्रम संवत १९६३ सालमा स्थापित नेपालकै पुराना अस्पतालको उचित व्यवस्थापन गर्न नसक्दा, पर्याप्त जनशक्ति र व्यवस्थित् भौतिक पूर्वाधारको अभावमा अस्पतालको सेवाप्रवाहमा ठूलो समस्या देखिनुका साथै आफंै बिरामी बनेको हो ।
उपत्यकाभित्रकै सहरमा सञ्चालनमा रहेको नेपालकै पुरानो अस्पतालका बारे जानकारी नभएका सायदै कमै मन्त्री, नीतिनिर्माता र सरोकारावालाहरु होलान् तर पनि कसैको ध्यान अस्पतालको सुधार तर्फ जान सकेन् र दिन प्रतिदिन अस्पताल जीर्ण बन्दै गयो । हरेक स्वास्थ्य मन्त्रीको परिवर्तनसँगै भक्तपुर अस्पतालको रोग निको होला भन्ने आशमा भक्तपुरका स्थानियहरु रहेता पनि जुन जोगी आए पनि कानै चिरिएको उखान बन्ने गरेको छ ।
बषौंसम्म पनि आवश्यक गाइनोकोलोजिष्ट, जनरल मेडिसियन, अर्थोपेडिक लगायतका विशेषज्ञ डाक्टरहरु भएतापनि सेवाको प्रभावकारी न्यून रहेको छ । हरेक पटक सरकार परिवर्तनसँगै अस्पतालको समस्याबारे केन्द्रलाई जानकारी गराउँदा समेत कतै सुनवाई नभएको अस्पतालस्रोतले जानकारी दिन्छ । दरबन्दी अनुसार कर्मचारी नहुनु, जीर्ण भौतिक संरचना, सहजरुपमा औषधी आपूर्ति नहुनु व्यवस्थित् खानेपानी, विद्युत एम्बुलेन्सको अभाव लगायतका समस्याले अस्पताल आफैं रोगी भएको अस्पतालका मेडिकल रेकड प्रमुख त्रैलोक्यलाल मूलेपति जानकारी दिए । मूलेपतिका भन्छन् विशेषज्ञ डाक्टरको र दरबन्दी अनुसार कर्मचारी नहुँदा अस्पतालले सेवाग्राहीको चाहना अनुसार सेवा प्रवाह गर्न सकेको छैन् ।
दैनिक रुपमा विभिन्न सेवाका लागि अस्पतालमा आउने बिरामीहरु उपचारको अभावमा अन्यत्र जान बाध्य भएका छन् । अस्पतालले सेवाग्राहीको अपेक्षा अनुसार सेवा प्रवाह गर्दै जाने हो भने अस्पतालको आमूल परिवर्तन गर्नु जरुरी छ । सामान्य रोगको समेत उपचार गर्नलाई धौ धौ हुने अस्पतालमा रोग निकोको आश लिएर आएका रोगीहरुको हातमा निराशा बाहेक केही हात नलाग्ने उपचारका लागि आएका रोगीहरु गुनासो पोख्छन् ।
अस्पतालका सिनियर मेडिकल सुपरिटेण्डेन हरिबहादुर केसीले भन्नुभयो–अस्पतालको समग्र समस्याको बारेमा मन्त्रालयमा पटक पटक लिखित रुपमा आग्रह गर्दा पनि मन्त्रालयले उपेक्षा गरेको छ ।
स्वास्थ्य मन्त्रालयले अस्पतालले केन्द्रिय स्तरको सेवा प्रवाह गरे हुन्थ्यो भन्ने चाहन्छ तर सुविधा भने जिल्ला स्तरको पनि उपलब्ध नगराउँदा समस्या ज्यूँका त्यूँ रहेको हो ।
अस्पताल सुधारका लागि आफूहरुले पटक पटक मन्त्रालयलाई ध्यानकषर्ण गराइए पनि कुनै सुनुवाइ नभएकोमा बिलौना गर्दै उनले सर्वसाधारणको स्वास्थ्यसँग जोडिएको कुरामा मन्त्रालय गम्भिर हुनुपर्ने बताए ।
पहिलाको तुलनामा अहिले अस्पतालमा केहि सुधार भए पनि अपेक्षाकृत रुपमा भने सुधार हुन नसकेको भन्दै केसीले अस्पतालले आइसियू खोल्ने तयारी गरे पनि सो अनुसारको पूर्वाधार र बजेटको समस्या भएको बताउँछन् ।
अस्पताल विकास समितिका अध्यक्ष नवराज गेलालले अस्पतालको दुरावस्ता देख्दा आफू गम्भिर भएको बताउँछन् । सर्वसाधारणलाई मध्ये नजर गर्दैै सर्वसुलभ सेवाका लागि स्थापित नेपालकै पुरानो अस्पतालले सहज सेवा प्रवाह गर्न नसक्दा उपचारका लागि आउनेहरुको अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए ।
अन्य क्षेत्रमा कर्मचारी पर्याप्त नभए पनि सेवा प्रवाह गर्न सकिन्छ तर विशेषज्ञ डाक्टरको अभाव हुँदा कतिपय सेवा प्रवाहमा नै अवरुद्ध भएको छ । प्रशासनिक जटिलता अर्को समस्या बनेको छ अस्पताल भित्र थुप्रै आन्दानीको स्रोत भए पनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा अस्पतालको ध्यान नगएको उनको भनाइ छ ।
अस्पतालमा अहिले मेडिकल सर्जिकल, स्त्री तथा प्रशुति रोग, बाल रोग, नाक, कान ,घाँटी, दन्त सेवा, परिवार नियोजन मातृ शिशु र फिजियोथेरापी सेवा प्रदान गरिदै आए पनि उक्त सेवा प्रभावकारी नभएको सेवाग्राही र सरोकारवालाहरुको भनाइ छ ।
उपत्यकाभित्रको भक्तपुर असपतालको हालत तर्फ ध्यान दिन नसकेका हरेक सरकार र स्वास्थ्य मन्त्रीहरुले कसरी मोफसलका अस्पतालहरुको विकास गर्लान भन्ने प्रश्न जो कसैमा उठ्नु स्वभाविक रहेको भक्तपुर अस्पतालमा उपचारका लागि पुग्नेहरु गुनासो गर्छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション