सूर्यविनायकलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउँछु : बिष्णुराज कार्की

0

भक्तपुर जिल्लाकै नेपाली काँग्रेसको राजनीतिक बृत्तमा युवा नेता बिष्णुराज कार्की सबैमाझ चर्चित मुहार हो । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघदेखिनै राजनीति नेतृत्व समाल्दै आएका उनी यती बेला सूर्यबिनायक नगरपालिकाको प्रमुख उम्मेदवार मेयरको पदको लागि तयारीमा जुटेका छन् । नेबिसंघका केन्द्रिय सदस्य, सह–महामन्त्री, नेपाली काँग्रेस जिल्ला समिति सदस्य, सचिब हुँदै हाल महासमिति सदस्य रहेका कार्की मेयरको आंकाक्षी भएको चर्चाले नगरका नागरिकले यस नगरको समग्र विकास र समृद्धिको आशा र अपेक्षा समेत गरेका छन् । उनै चर्चित युवा नेता कार्कीसँग निर्वाचन र निर्वाचनको चहलपहलका भक्तपुर न्यूज डटकमका सहकर्मी कमल न्यौपानेले  गरेको कुराकानीको सारसंक्षेप :–

सूर्यविनायक नगरको निर्वाचन अबस्था कस्तो देख्नुहुन्छ ?
– सूर्यविनायक नगर काँग्रेसमय क्षेत्र हो । यस क्षेत्रमा युवाहरुले काम गर्ने अवसर प्राप्त गर्नेमा आशावादी रहेको छु । यो नगरमा रहेका सबै वडामा काँग्रेसको पकड बलियो रहेको बिगतका निर्वाचनहरुले समेत प्रष्टाएको छ । लामो समय सम्म यस क्षेत्रलाई बुझेको काँग्रेसले युवा पुस्तालाई नेतृत्व पदको उम्मेदवारी प्रदान गर्नेमा आशावादी रहेको र काँग्रेसको बिजय पनि निश्चित रहेको देखिन्छ । युवाले यो पटकको स्थानीय तहमा प्रमुख पदको उमेदवारी पाउने चर्चासँगै हरेक तह र तप्का निर्वाचनको ब्यापक प्रचार प्रसारको माहोलमा लागि सकेका छन् ।
नगर प्रमुख पदमा काँग्रेसबाट १६ जना आंकाक्षी छन नि ?
– हो जिल्लामा भएका सबै नगरपालिका भन्दा यो नगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारको संख्या धेरै छ । यस बिषयमा हरेक दिन पार्टी बृत्तमा छलफल बहस भैरहेको छ । पार्टीले पनि सबै आंकाक्षीमध्ये जसले काँग्रेसमा त्याग गरेको छ । संगठन विस्तारका लागि लागि परेको छ त्यसैलाई छनौट गर्छ । काँग्रेसमा गरेको लगानी र युवाको चाहानाका साथै जनमतका आधारमा म पनि एउटा आंकाक्षी हो । लाग्छ, जनमतको आधारमा पनि पार्टीले अन्तमा मलाई नै टिकट दिन्छ भन्ने मलाई पूर्ण आश छ ।
मेरो पारिवारीक पृष्ठभूमि नै पनि काँग्रेस हो । मेरो हजुरआमा थिरकुमारी कार्की जेल वेथित गर्ने भक्तपुरको पहिलो महिला हो । उहाँले २०१७ देखि २०२२ सम्म जेल जीवन विताउँनु भो । मेरो पिताजी स्वर्गीय श्यामबहादुर कार्की साविक वालकोटको गाविस अध्यक्ष पनि हुनुहुन्थ्यो । यो सँगै म आफै विद्यार्थी संगठनमा २०४६ सालदेखि नै काँग्रेसमा लागिरहेको छु ।
तपाईले नै टिकट पाउने आधारहरु के के छन् ?
– पहिलो कुरा त म युवा, समाजसेवी, म निरन्तर पार्टीप्रति बफादार सिपाही हुँ । मसँग नगरको विकास थुप्रै योजनाहरु छन् ।
मैले गरेको अनुभवका आधारमा पनि अहिले नगरप्रमुखका लागि म योग्य छु भन्ने लागेको छ । यी विविध कारणले गर्दा नै अन्तत मैले नै टिकट पाउनुपर्छ भन्ने हो ।
तपाई नगर प्रमुख हुनुभयो भने तपाईका योजना के के छन् ?
– म नगर प्रमुख भएको अबस्थामा सबैभन्दा पहिला त सूर्यविनायक क्षेत्रको सडक विस्तार गर्छु । यसैक्रममा खानेपानी समस्या समाधानका लागि पहल गर्छु । यससँगै यहाँको विकास, ढल निकासा, शिक्षा, स्वास्थ्य र सूर्यविनायकलाई धार्मिक पर्यटकीय नगरपालिकाको रुपमा विकास गर्ने तर्फ लागिपर्ने छु । किसानका समस्या समाधानका लागि पहल गर्छु । युवाहरुलाई प्राविधिक शिक्षातर्फ लैजाने, युवालाई कृषिमा समाहित गरेर आधुनिक कृषितर्फ उन्मुख गारउँनेछु । कृषकका अहिले देखिएको सबै खाले समस्या समाधानका लागि र स्थानीय तर्वरमा रहेको उत्पादनको बृद्धिका लागि स्रोत साधान र सरकारी अनुदानको आबश्यकता अनुसार व्यवस्था गर्छु । रोजगारीका लागि विदेश जान बाध्य हुने आम युवाहरुलाई स्वदेशमै सिपमुलक र उत्पादनमुलक पेशामा लगाएर उनीहरुलाई आत्मनिर्भर बनाउने अभियानमा सधै लागिरहनेछु । यस नगरमा रहेको फोहरमैला व्यवस्थापन गर्न बिशेष योजना आफूसँग रहेको छ ।

अन्त्यमा केही भन्नुछ ?
– नगरबासीलाई समृद्ध बनाउनका लागि मबाट हुने सम्पूर्ण सहयोग र प्रयास जारी राख्नेछु । स्वास्थ्य , व्यवसायीक शिक्षा र कृषि क्षेत्रको समृद्धमा बिशेष पहल गर्नेछु । पार्टीले विश्वास गरेर मलाई टिकट दिएपछि र जनताले मन जितेर मतदान गरी जिताएपछि सूर्यविनायक क्षेत्रको समृद्धिका लागि पर्ने प्रतिबद्धता जनाउँछु । यसैले मलाई सहयोग गर्न काँग्रेस पार्टीका नेतादेखि कार्यकर्ता र सूर्यविनायक बासीमा अनुरोध गर्छु ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション