काठमाडौं, ६ वैशाख । निर्देशक बिकास आचार्यले नाई नभन्नु ल ५ को निर्माण गर्ने घोषणा गरेका छन् । आफ्नो ५५औँ जन्मदिनको अवसरमा उनले यो घोषणा गरेका हुन् ।
नेपालको ईतिहासमा यो मात्र सबैभन्दा लामो र सफल फिल्मको सिरिज हो । स्कृप्टमा काम भइरहेको र अर्को नयाँ बर्षमा चलचित्र नाई नभन्नु ल ५ दर्शकमाझ ल्याउने पनि उनले बताए ।
उनले बनाउने आगामी सिरिजमा अनुभव रेग्मीबाहेकका अरु कलाकारहरु टुङ्गो लागी सकेको छैन यद्यपी पुराना सिरिजका कलाकारहरु नै दोहोरिन सक्ने संभावना भने छ ।
नाई नभन्नु ल ५ को निर्माण हुने
0
Share.
Comments