काठमाडौं, २७ चैत । सशस्त्र प्रहरीका एसपी भरतबाबु केसीको शब्द रहेको ए मैयाँ होस् गर ठट्टा मस्करी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो गीतको गायक एवं संगीतकार डिजराज पौडेल रहेका छन् । एसपी केसी पहिलो एल्बम पर्खाई पनि सफल रहेको थियो ।
म्युजिक भिडियोमा मोडल कुमार लामा, सिर्जना बस्नेतको अभिनय रहेको छ । भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । भिडियोमा काठमाडौं, पोखरालगायत विभिन्न ठाउँको दृश्य कैद गरिएको छ ।
एसपी भरतबाबुको शब्द रहेको ए मैयाँ होस् गर ठट्टा मस्करी सार्वजनिक
0
Share.
Comments