कोपा पुमा यू-१२ फुटबलमा नेपाल सहभागी

0

जापान, १७ चैत । भोलिदेखि जापानमा सुरु हुने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले १२ खेलाडीलाई आक्रामक प्रस्तुतिका साथ सहभागिता जनाउने भएको छ ।
कोपा पुमा टोरेरोस कप यू—१२ फुटबल नाम दिइएको प्रतियोगितामा उपाधि प्राप्तिका लागि भन्दै १२ खेलाडीले आक्रामकरुपमा भिड्ने तयारीका साथ प्रशिक्षण दिइएको छ । उनीहरुलाई आक्रामक रुपमा प्रस्तुत गराउन पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचन र राजेन्द्र तामाङले आज दिनभर प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।
गत वर्ष १८औँ स्थानमा परेको नेपाल यस पटकको राम्रो प्रयास भएपनि उपलब्धि नजिक नरहेको प्रशिक्षक गौचनको भनाइ छ । गौचनले कमजोर भएपनि नेपाली खेलजगतको हौसला र बालबालिकाको खेलप्रति आकर्षण बढाउन आफू कार्यरत जापान एकेडेमीको सहयोगमा १२ खेलाडीलाई प्रतिस्पर्धामा उतारेको बताएका छन् ।
अङ्कका आधारमा विजेता घोषणा गरिने यो प्रतियोगितामा आक्रामक वा मैत्रीपूर्ण जुनसुकैमा पनि उत्कृष्ट प्रस्तुति भएमा उपलब्धि टाढा नरहेको नेपालबाट खेलाडीको नेतृत्व गर्दै आएका प्रशिक्षक तामाङ बताउँछन् ।
खेलाडी ल्याउन सक्रिय भूमिका निभाएका व्यवसायी प्रकाश तुलाचनले प्रतिस्पर्धीसँग भिड्नका लागि बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायत नेपालभरका पाँचसयभन्दा बढीबाट १२ जना छनोट भएको खेलाडी जापानको खेलमैदानमा आएको जानकारी दिए ।
प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी गौचनको पहलमा करिब एक साताका लागि आएका नेपाली खेलाडी ब्राजिल, स्पेन, अस्टे«लिया, जर्मनीलगायतका प्रतिस्पर्धी १२ टिम तथा जापानका स्थानीय २० टिमसँग भिड्नेछन् ।
राजधानी टोकियोबाट झन्डै साढे ४ घन्टा पश्चिम दक्षिणमा पर्ने सिजुओका प्रान्तको खामियामास्थित गोतेन्बा मैदानमा हुने प्रतियोगितामा नेपाली खेलाडीको सहयोगार्थ हिजो साँझ सिनओकुबोमा आयोजित च्यारिटी सोमा सहभागीले बालखेलाडीलाई बधाई र हौसला दिएका थिए ।
कार्यक्रममा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष सुदन थापा, विभिन्न सङ्घसंस्था र राजनीतिक भ्रातृसङ्गठनका पदाधिकारीले कलिलो उमेरमा अभिभावकलाई छोडेर जापानमा विदेशी टिमसँगको प्रतिस्पर्धामा भिड्ने खेलाडीको आक्रामक शैलीको प्रशंसा गरेका थिए ।
गत वर्षको प्रतियोगितामा स्पेनको एट्लेटिको म्याड्रिड, जर्मनीको हर्था बर्लिन, मेक्सिकोको चिभास, दक्षिण कोरिया र हङकङ तथा जापानको टोली अन्तिमसम्म भिडेका थिए । प्रतियोगितामा प्रथम हुने टोलीले युरोपमा हुने यू—१२ खेलमा सिधै सहभागी हुन पाउने प्रावधान छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション