काठमाडौं, ८ चैत । आज सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको छ।
हिजो तोलामा ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ५४ हजार २ सयमा कायम भएको छ। त्यस्तै, ७ सय ८५ मा कारोबार भएको चाँदी ७ सय ८० रुपैयाँ कायम भएको छ।
सुनचाँदीको मूल्य घट्यो
0
Share.
Comments