भक्तपुरमा आजबाट स्थानीय तहले काम थाल्यो

0

भक्तपुर । सरकारले स्थानिय तहको संख्या निर्धारण र निर्वाचनको वाताबरण तयार पार्न आजदेखि जिल्ला समन्वय समितिलाई काम गर्न निर्देशन दिएसँगै आजबाट कार्यान्वयनमा आएको छ ।
जिल्ला समन्वय समिति भक्तपुरका सचिव धु्रव प्रसाद कोइरालाका अनुसार हालसम्म समन्वय समितिले लेटर प्याड, कार्यालय छाप र साइनबोर्ड परिवर्तन गरि कामको थालनी गरेको बताए । उनले भने, भक्तपुरको हकमा काम गर्नलाई कुनै जटिलता देखिएको छैन् । चार नगरपालिका घोषणा गरिएको भक्तपुर जिल्लामा ३८ वडा कायम भएको जानकारी दिए ।
सीमांकन पश्चात ६ नगरपालिका रहेको भक्तपुरलाई ४ नगरपालिकामा परिणत गरिएको छ भने हाल कायम भएको चार नगरपालिकामा ३८ वडाको संख्या निर्धारण गरिएको कोइरालाले जानकारी दिए । भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकालाई यथावत राख्दै अनन्तलिंगेश्वर नगरपालिका र सूर्यबिनायक नगरपालिकालाई गाभेर सूर्यबिनायक नगरपालिका कायम गरिएको छ भने नगरकोट नगरपालिका र चाँगुनारायण नगरपालिकालाई गाँभेर चाँगुनारायण नगरपालिका कायम गरिएको कोइरालाले जानकारी दिए । चार नगरपालिकाको सुरुवातसँग उक्त नगरपालिकाहरुले आफ्नो कामलाई सुचारु गरिसकेको उनले जानकारी दिए ।
यस्तै, स्थानिय तह लागू भएसँगै भक्तपुरमा नागरिकता लिनेको संख्यामा कमी आएको छ । स्थानिय संख्याको निर्धारणसँगै जानकारीको कमी रहेकाले नागरिकता बितरणमा प्रभाव परेको हो । स्थानिय तह लागूसँगै सेवा ग्राहीहरु कुन वडामा आफू रहेको जानकारी नहुँदा र कार्यालयको समेत जानकारी नमिल्दा सिफारिस लिन समस्या भएकै कारण नागरिकता लिनेको संख्यामा कमी आएको भक्तपुरका नागरिकता फाँटका कर्मचारी दिपक लामिछानेले जानकारी दिए । उनले भने, हाल प्रतिलिपि नागरिकता लिनेहरुलाई नागरिकता सहज रुपमा उपलब्ध गराउँदै आएता पनि स्थानिय तहको संख्या निर्धारणको बिषयमा सेवाग्राहीलाई जानकारी हुन नसक्दा बिगतमा दैनिक ५० सम्म नागरिकता लिन सेवाग्राही आउने गरेता पनि हाल दिनमा ४ पाँच जनाले मात्र सेवा लिने गरेको बताए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने स्थानिय तहको लागूसँगसँगै सामान्यतया प्राबिधिक समस्या देखिएता पनि तत्कालै सरोकारवालाहरुलाई निर्देशन दिई समस्या सुल्झाउने बताए । उनले भने, अझै भक्तपुरका चारै नगरपालिकाको कार्यकारीलाई जानकारी गराउँदै देखिएको समस्या समाधान गर्न निर्देशन दिएको बताए ।

यस्तो छ भक्तपुरको स्थानीय तहको पुर्नसंरचना तालिका

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション