काठमाडौं, ११ फागुन । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको फाइन सुन आज सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो ८ सय २० रुपैयाँले कारोबार भएको चाँदी आज पनि ८ सय २० रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।
आज सुनचाँदीको मूल्य स्थिर
0
Share.
Comments