काठमाडौं । यार्सा गुम्बा महंगो तथा शक्किवर्द्धक जडिबुटी हो । यसले औषधिको समेत काम गर्छ । हिमाली भेगमा पाइने यो जडिबुटी महंगो भएकै कारण यो टिप्ने सिजनमा स्थानीयहरूको तछाडमछाड पनि हुने गरेको छ ।
– यसले अत्यन्तै शक्तिबर्द्धक र यौन क्षमता बढाउने काम गर्छ ।
– यो वनस्पती मानव जीवनको लाग सञ्जिवनी बुटी नै सावित गरेको छ ।
– बिहान-बेलुका महसँग मिलाएर दुधसँग एक ओटा यार्सागुम्बा खानाले यसले हेपाटाइटिस बी भारइसलाई समेत नष्ट गरिदिन्छ ।
–यसले अत्याधिक यौन शक्ति पैदा गर्ने काम गर्छ ।
– यसले फोक्सो र मृगौलाको क्यान्सरलाई नियन्त्रणसम्म गर्ने काम गर्छ ।
– शरीरका सम्पूर्ण अङ्गहरुलाई सबल र सक्षम बनाउँछ ।
– शरीरलाई तन्दुरुस्त र युवापन बनाउँछ ।
प्रकाशित मितिः २०७७ फागुन २१ शुक्रबार
Comments