चिसो, मौसमी खोकी र रुघाबाट बच्न च्यवनप्रास

0

काठमाडौं । मौसम परिवर्तनको समयमा रुघाखोकी लाग्ने र बिरामी पर्ने समस्या हुन्छ । तर, बजारमा पाइने आयुर्वेदिक खानेकुराहरुबाट उनीहरुको प्रतिरोधी क्षमता भने बढाउन सकिन्छ । त्यसमध्येको उपयोगी हो, च्यवनप्रास ।

यो दर्जनौं जडिबुटी र उपयोगी खाद्यान्नहरुको सम्मिश्रणबाट बनेको छ । मौसमी परिवर्तनको चुनौतीपूर्ण समयमा तपाइँको परिवारलाई स्वस्थ राख्न  च्यवनप्रास राम्रो विकल्प हुन सक्छ ।

प्रतिरोधी क्षमता विकास हुने क्रममा हुने भएकाले बालबालिकाहरु मौसमी परिवर्तनको समयमा बढी जोखिममा हुन्छन् । त्यसेले उनीहरुलाई यो मौसममा सही किसिमको खाना दिनुपर्ने हुन्छ । मौसमी परिर्तनमा देखिने रोगबाट बचाउन च्यवनप्रासले केही सहयोग पुर्‍याउन सक्छ । अन्य उमेर समूहकालाई पनि चिसो र त्यसबाट देखिने स्वास्थ्य समस्याबाट बचाउन यसले उत्तिकै प्रभावकारी भूमिका खेल्छ ।

डाबर, पतञ्जली, वैद्यनाथ, झण्डु, हिमालय हर्बल्स, एपोलो लाइफ र हमदर्दको च्यवनप्रास नेपाली बजारमा सजिलै पाइन्छ । नेपालकै सिंहदरबार वैद्यखानाको च्यवनप्रास पनि प्रचलनमा छ । उनीहरुले आफ्नो उत्पादन करिब ४५ आयुर्वेदिक जडिबुटीको सम्मिश्रणबाट बनाइएको दाबी गर्ने गरेका छन् ।

च्यवनप्राश के फायदे, उपयोग और नुकसान - Chyawanprash Benefits in Hindi

यहाँ च्यवनप्रासमा प्रयोग गरिने साझा तत्वहरु र त्यसको फाइदाको बारेमा उल्लेख गरिएको छ –

१. अश्वगन्धा – मानिसको शरीर र मस्तिष्कसम्बन्धी यसको अनौकौं फाइदा छ ।

२. केसर – केसरले धेरै रोगहरुमा औषधिको काम गर्छ । यसले मानिसलाई समान्य अवस्थामा फर्किन सहयोग गर्नुका साथै सक्रिय र ऊर्जाशील राख्न पनि सहयोग गर्छ ।

३. अलैंची- यसले मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता कायम राख्न सहयोग पुर्‍याउँछ । यसलाई पचन पक्रियामा सहयोग पुर्‍याउने, रोग लाग्नबाट बचाउने र स्वास्थ्यवर्द्धक जडिबुटीको रुपमा लिइँदै आएको छ । यसबाट पोटासियम, क्याल्सियम र म्याग्नेसियमजस्ता तत्वहरु पनि पाइन्छ ।

४. मह – महले मानिसको शारीरिक क्षमता बढाउन र थकान कम गर्न सहयोग गर्छ । साथै मस्तिष्कमा पनि यसले सकारात्मक असर पार्छ भने तौल घटाउन पनि सहयोग पुग्छ ।

५. बेल – मानिसको प्रतिरोधी क्षमता बढाउन बेलको बोक्रा, फल र पातको ठूलो आयुर्वेदिक महत्व छ ।

६. अमला – पाचन प्रक्रियालाई सही राख्न अमलाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्छ ।

७. पिपला- परम्परागत रुपमा यसको प्रयोग खोकी, रुघा, श्वासप्रश्वाससम्बन्धी समस्या र पेटको समस्याको लागि गरिन्छ ।

८. घिउ- घिउमा भिटामिन ए,डी,ई र के पाइन्छ र यसमा स्वस्थ फ्याटी एसिड पनि हुन्छ । यसले तौल कम गर्न र मानिसको दृष्टिमा पनि सहयोग पुर्‍याउँछ । यसले शरीरमा रहेको अशुद्धताहरुलाई पनि हटाउन सहयोग गर्छ ।

९. यस्थिमधु- यसले मानिसको रोग प्रतिरोधी क्षमता बढाउने इन्टरफेरोन बढाउँछ । यो खोकीको लागि उपयुक्त मानिन्छ ।

यसबाहेक अन्य थुप्रै जडिबुटी च्यवनप्रासमा सामेल हुन्छन् । जो चिसो, मौसमी खोकी र रुघाबाट बचाउन प्रभावकारी मानिन्छन् ।

प्रकाशित मितिः २०७७ मंसिर १९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション