महिनावारी गडबढ हुन्छ ? यसकारण भएकाे हुनसक्छ

0

काठमाडौं ।  एउटा निश्चित चक्रमा मासिक श्राव हुनु प्राकृतिक र स्वभाविक प्रक्रिया हो । सामान्यतया महिनावारी २८ देखि ३२ दिनमा हुने गर्छ । तर महिनावारी नियमित रुपमा नहुनु धेरै महिलाहरुको समस्या हो । महिनावारी रोकिएको समयमा महिलाहरुमा गर्भवती भएको हो कि भन्ने शंका धेरै हुन्छ । तर अन्य कारणले पनि महिनावारी रोकिन सक्छ, धेरै कारणहरु मध्ये हर्मोनको परिवर्तन हुनु वा कुनै विरामीका कारणले महिनावारी रोकिन्छ ।

कहिले छिटो वा कहिले ढिलो मासिक स्राव हुन्छ । यसरी अनियमित मासिक श्राव हुनुमा एक मात्र कारण छैन । अनेक कारणले मासिक श्रावमा गडवडी हुन्छ ।

कतिपय अवस्थामा वायु प्रदूषणले पनि महिलाको मासिक श्राव गडवडी हुनसक्छ । वायुप्रदूषणले गर्दा हर्मोनमा परिवर्तन हुने र त्यसको असर महिनावरीमा देखिने चिकित्सकहरुले बताएका छन् ।

विभिन्न अध्ययनले १४ देखि १८ वर्ष समूहका किशोरकिशोरीमा महिनावारी गडबडी हुनुमा वायु प्रदुषण एक प्रमुख कारण भएको जनाएको छ । तर, महिनावरी गडबडीमा वायु प्रदूषण मात्र जिम्मेवार छैन । अरु थुप्रै कारणले यस्तो समस्या हुन्छ ।यहाँ महिनावारीको समय चक्रमा परिवर्तन आउनुको कारण उल्लेख गरिएको छ ।

१.खराब जीवनशैली

खराब जीवनशैली, खराब खानपानले स्वास्थ्यमा प्रतिकुल असर पर्छ । यसमध्ये एक हो अनियमित मासिक श्राव पनि । खासगरी निस्क्रिय अनि अनियमित जीवनशैली, अनियमित र जथाभावी खानपानको कारण मासिक श्रावमा गडबडी आउन सक्छ ।

२. तनाव

तनावको कारण समेत मासिक श्रावमा गडबडी हुने बताइन्छ । तनावको अवस्थामा हुँदा हर्मोन असन्तुलित हुने हुँदा त्यसले मासिक श्राव गडबडी हुन्छ ।

३.थाईराइडको कारण हर्मोन असन्तुलन हुनु 
थाईराइडका कारण मानिसको शरिरमा हर्मोन असन्तुलन हुन्छ । औसतभन्दा धेरै सक्रिय हुने र कम सक्रिय हुनाले शरीरमा थायराक्सिन र अन्य हर्मोनको असन्तुलन हुन्छ । हर्मोन्सको असन्तुलनका कारण महिनावारीमा गडबढ हुन सक्छ । यो समयमा रगत जाँच गर्नु स्वास्थ्यको लागि उपयुक्त हुन्छ ।

४.धेरै एन्टिबायोटिक्सको प्रयोग गर्नु 
लामो समयसम्म विरामी हुँदा धेरै क्षमता भएको एन्टीबायोटिक औषधिको प्रयोग गरिन्छ । यो औषधिले एस्ट्रोजन र प्रोजेस्टेरोनको स्तरमा असर गर्छ र ओभुलेशन प्रक्रिया प्रभावित हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह अनुसार उपचार गराउनु आवश्यक हुन्छ ।

५. पोलिसिस्टिक ओभरी सिंड्रोमको कारण 
यो अवस्थामा महिलाको अन्डाशय वा ओभरीमा सानो सिस्टस उत्पन्न हुन्छ र यो सामान्य अन्डोत्सर्गको प्रक्रियालाई जटिल बनाईदिन्छ । बढी तौल भएका र जीवनशैली अनियमित भएका व्यक्तिहरुकोलाई यस किसिमको समस्या देखा पर्छ । कुनै पनि किसिमको लक्षण देखा परेमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

६ . तौल घटबढ भईरहनु
शरिरको तौल घटबढ हुँदा महिनावारीमा असर पर्छ । तौल धेरै बढ्दा वा घट्दा महिनावारी चक्रमा नकारात्मक प्रभाव पर्छ र महिनावारी अनियमित हुन्छ । बढी तौल भएका महिलामा एस्ट्रोजन हर्मोनको उत्पादन धेरै हुन्छ र एस्ट्रोजन हर्मोन परिवर्तन हुन्छ जसले गर्दा महिनावारी अनियमित हुन्छ ।

७ . धेरै शारिरिक परिश्रम गर्नु 
तौल घटाउनलाई शरिरको क्षमता भन्दा बढी व्यायाम गर्दा पनि महिनावारी प्रभावित हुन्छ । यसकारण व्यायामसँगै पौष्टिक तत्वलाई समेत प्राथमिकतामा राख्न जरुरी छ । धेरै कसरतले शरिरको हर्मोन असन्तुलित हुन जान्छ । एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनले महिनावारीलाई सामान्य राख्नका लागि मद्दत गर्छ । धेरै शारिरिक अभ्यासले महिनावारीमा परिवर्तन ल्याउँछ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション