नरिवल पानी पिउनुका अनगिन्ती फाइदाहरू

0

काठमाडौं । नरिवल पानीमा विषाक्त तत्वलाई हटाउने गुण हुन्छ । जसलाई पिउनका लागि शरीरको उर्जा मिल्छ जसमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । जसले रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

यदी तपाई बढिरहेको वजनका कारण चिन्तित हुनुहुन्छ भने तपाईलाई निकै फाइदा पुग्छ ।

विशेषज्ञलाई मान्ने हो भने विहानको समयमा नरिवल पानी पिउनु सवैभन्दा धेरै फाइदाजनक हुन्छ । यदी तपाई दिनभर स्फूर्ति चाहनुहुन्छ भने विहान नरिवल पानी खानु फाइदाजनक हुन्छ ।

विहानको समयमा नरिवल पानी पिउनुको फाइदा

  • थाइराइड हार्मोनलाई सन्तुलित बनाउनका लागि नरिवल पानी बहुत उपयोगी हुन्छ । विहानीको समयमा नरिवल पानी पिउनाले थाइराइड हार्मोन नियन्त्रित हुन्छ ।
  • किड्नीलाई स्वस्थ बनाउनका लागि पनि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले पिसाव नलीलाई सफा राख्न र स्टोन हुन नदिने काम गर्छ ।
  • यदी तपाइ वजन बढेका कारण समस्यामा पर्नु भएको छ भने नरिवल पानी पिउँदा निकै फाइदाजनक हुन्छ । यसमा धेरै कम मात्र क्यालोरी हुन्छ ।
  • जसमा फ्याट नहुँने बराबर हुन्छ । नरिवल पानी पिएपछि धेरैबेर भोक लाग्दैन ।
  • छालालाई राम्रो बनाउनका लागि पनि नरिवल पानीले फाइदा पुग्छ ।
  • गर्मीमा धेरै मानिसमा उच्च रक्तचापको समस्या हुन्छ। त्यस्ताले नरिवल पानी पिउनु ठीक हुन्छ। त्यसमा भिटामिन सी, पोटासियम र म्याग्नेसियम हुन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ।
  • गर्मीमा छालासम्बन्धी समस्या हुन्छ जसलाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ। यो पिउँदा शरीरमा भएका विषाक्त तत्त्वहरू हट्छन्। छालासम्बन्धी समस्या समाधान हुन्छन्।
  • डिप्रेसनबाट मुक्ति दिलाउन पनि नरिवलको पानी उपयुक्त मानिन्छ । रिबाफ्लाभिन, प्याथोजेनिक एसिड र थिआमिन तीन यस्ता भिटामिन हुन् जुसले व्यक्तिमा तनाव र डिप्रेसनलाई कम गर्न मद्दत गर्दछ। यी महत्त्वपूर्ण भिटामिनहरु नरिवल पानीमा पाइन्छन् ।
  • नियमित नरिवलको पानी पिउँदा कपाल झर्न रोक्ने अध्ययनले देखाएको छ । छिटो बुढो भइँदैन– नरिवलमा साइटोकिन र लौरिक एसिड पाइन्छ । यसले उमेर विरोधी गुणहरू भएको मानिन्छ। यसले छालाको पीएचलाई ब्यालेन्स गर्न मद्दत गर्दछ । यसले छालाको प्राकृतिक चमक ल्याउन मद्दत गर्दछ। नरिवल पानीले छालालाई पोषण दिनुको साथै छालालाई संक्रमणबाट बच्न मद्दत गर्छ। यसले कपाललाई आवश्यक पोषण दिएर राम्रो बनाउँछ।
  • नियमित नरिवल पानीको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।नरिवल पानीमा हुने भिटामिन , राइबोफ्लेबिन,थाइमिन र अन्य विविध तत्वहरूमा एन्टिब्याक्टेरियल गुण हुने हुँदा यसले शरीरको प्रतिक्षा प्रणाली बलियो बनाउने गर्छ ।एजेन्सी

प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション