१६ महिने बालकमा पिसाब नलीको पत्थरी भक्तपुरमा गरियो बिना चिरफार सफल उपचार

भक्तपुर । भक्तपुर दुवाकोटा १६ महिने बालकको पिसाव नलीको पत्थरी बिना चिरफार सल्यक्रिया सफल उपचार गरिएको छ । बालकलाइ पिसाब फेर्न कठिन भएपछि काठमाडौको एक अस्पतालमा उपचार गराउन गएका उनका अभिभावकले बालकको अपरेशन गरी पत्थरी निकाल्नु पर्ने जानकारी पाएपछि भक्तपुर सल्लाघारी स्थित डा इवामुरा अस्पतालमा उनलाई उपचारका लागि ल्याइएको जानकारी दिए । उनले भने, आफ्ना … Continue reading १६ महिने बालकमा पिसाब नलीको पत्थरी भक्तपुरमा गरियो बिना चिरफार सफल उपचार