वर्षायाममा एसिडिटीको समस्या र घरेलु उपचार

0

काठमाडौं । हाम्रो पेटमा बन्ने एसिड वा अम्ल त्यस भोजनलाई पचाउने काम गर्छ, जो हामी खान्छौ । तर, कतिपय अवस्थामा पचाउनका लागि पेटमा पर्याप्त भोजन हुँदैन वा एसिड आवश्यक मात्राभन्दा बढी बन्छ । यस्तो एसिडिटी वा अम्लताको समस्या हुन्छ । खासगरी मसलेदार खानेकुरा एसिडिटीको कारण बन्ने गरेको छ । यस्तो खानेकुरा पचाउन गाह्रो हुन्छ र एसिड पैदा गर्ने कोशिकाले आवश्यक्ताभन्दा बढी एसिड बनाउनका लागि उत्तेजित गर्छ ।

पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त नामको रोग लाग्ने गर्छ । यो रोग वातावरणको आद्रताका कारण हुन्छ । त्यसैले त, एसिडिटीको समस्यामा वर्षामा धेरै हुन्छ ।

त्यसबाहेक, अत्याधिक मात्रामा पिरो, अमिलो तथा मसलेदार खानेकुराको सेवन, चिया, कफी, मदिरा, धुमपान आदीको सेवनले पनि एसिडिटी बढ्ने गर्छ । एसिडिटी भएमा पेट, छाती तथा घाँटी पोल्ने, अमिलो डकारका साथमा अमिलो पानी आउने गर्छ । कहिले काहीँ उल्टी हुनसक्छ । अत्याधिक मात्रामा एसिडिटी भएमा अपच, कब्जियत तथा पखाला हुन्छ ।

एसिडिटीको कारण

– लामो समय भोको बस्नु ।

– अनियमित तरिकाले खानेकुरा सेवन गर्नु ।

– मसलेदार खानेकुरा बढी सेवन गर्नु ।

– विशेषज्ञका अनुसार तनाव पनि एसिडिटीको कारण हो ।

(काम वा अत्याधिक दबाब वा पारिवारिक तनाव लामो समयसम्म रहयो भने शारीरिक तन्त्र प्रतिकूल ढंगले काम गर्न थाल्छ । र, पेटमा एसिडको मात्रा आवश्यक भन्दा बढी बन्छ ।

के छ जोगिने उपाय ?

– विहान उठ्नसाथ मनतातो पानी सेवन गरौ । रातभर पेटमा बनेको आवश्यक्ताभन्दा बढी एसिड वा अनावश्यक तत्व पानीको माध्यामबाट शरीर बाहिर निस्कन्छ ।

– केरा, तरबुजा, मेवा, कांक्रा जस्ता फलफूल खानेकुरामा सामेल गरौ । यी फलको रस एसिडिटीको उपचारमा प्रभावकारी हुन्छ ।

– यदि कसैलाई एसिडिटीको समस्या छ भने नरिवल पानी लाभदायक हुनसक्छ ।

– अदुवाले पाचन क्रियालाई राम्रो बनाउँछ ।

– भोजनको अम्लिय प्रभावलाई दुधले पूर्ण रुपमा निष्प्रभाव बनाउँछ । यद्यपी एसिडिटीको उपचारको लागि दुध लिनुअघि चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने कतिपय व्यक्तिमा दुधले एसिडिटी बढाउन पनि सक्छ ।

– कार्बोहाइड्रेटले भरपुर खानेकुरा जस्तो कि चामलले एसिडिटी रोक्छ । किनभने यस्तै भोजनको कारण पेटमा एसिड कम मात्रामा बन्छ ।

– दश देखि २० मिलिलिटर घिउकुमारीको रस नियमित रुपमा सेवन गर्ने

– एक चम्चा ज्वानोमा एक चौथाई कागतीको रस मिसाएर त्यसको रस पिउने । यसले ग्यासको समस्याबाट राहत दिन्छ ।

– अदुवाको रसमा थोरै सिले नुन हालेर त्यसमा भुटेको जिरा मिसाएर सेवन गर्ने । त्यसपछि एक गिलास मोहीको सेवन । यसले एसिडिटीको समस्या कम गर्छ ।

व्यायाम

नियमित व्यायाम र ध्यान क्रियाले पेट, पाचन यन्त्रलाई चुस्त, तन्दुरुस्त राख्छ । त्यसैले नियमित रुपमा व्यायाम गर्नुपर्छ ।

प्रकाशित मितिः २०७७ असार १४ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション