बंगलादेशमा कोरोना बिरुद्धको औषधी ‘बेम्सिभिर’ उत्पादन भएको दाबी

0

काठमाडौं । कोरोना भाइरस कोभिड १९ नियन्त्रणको औषधी बंग्लादेशले बनाउन सफल भएको जनाइएको छ । कोरोनाको औषधी उत्पादन गर्न सफल भएको दाबी गर्ने क्रम चलिरहेको बेला पछिल्लो पटक दक्षिण एसियाली देश बंगलादेशको ‘बेक्सिम्को’ फर्माले ‘बेम्सिभिर’नामको कोरोना नियन्त्रण गर्न सक्ने औषधी बनाएको दाबी आएको हो ।

‘जेनेटिक’ नाम‘ रेमडेसिभिर’ रहेको उक्त्त औषधीको प्रयोगले कोरोना संक्रमितको उपचारमा सकारात्मक लक्षण देखिएको बंगलादेशको दाबी छ । बंगलादेश स्थित अमेरिकी खाद्य तथा औषधी विभागले कोभिड–१९ का बिरामीको आपतकालीन उपचारमा ‘रेमडेसिभिर’को प्रयोग गर्न सकिने बताइसकेको सार्वजनिक भएको छ ।

कोरोनाको उपचारमा उपयोगी हुने उक्त्त औषधीलाई जापानको स्वास्थ्य मन्त्रालयले पनि कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गर्न अनुमति प्रदान गरेको जानकारीमा आएको छ ।  आम सञ्चार माध्यमहरुमा भनिए अनुसार बंगलादेशको नियमनकारी निकायले पनि नमुना परीक्षण गरेर ‘बेम्सिभिर’ नामको उक्त्त औषधी उत्पादन र बिक्री वितरणकालागि अनुमति प्रदान गरिसकेको छ ।

औषधी उत्पादनक कम्पनीका अनुसार पहिले कोरोना बिरुद्धको बेम्सिभिर औषधीको प्रयोग बंगलादेशकै सरकारी अस्पतालमा भर्ना भएका संक्रमित बिरामीको निःशुल्क उपचारबाट शुरु गरिने छ ।

त्यसपछिको सफलतासँगै उत्पादनमा बृद्धी गरेर त्यसको बजारमा बिक्रि बितरण गरिनेछ । पहिलो लटमा उत्पादन गरिएको बेम्सिभिर औषधी उत्पादक कम्पनीले बंगलादेश सरकारलाई आपुर्ति गराउने छ ।

तत्कालै औषधी बजारमा भने उपलब्ध हुनेछैन । बेक्सिम्को फर्माले यसअघि पनि ‘फाबिपिराभिर’ नामको औषधी उत्पादन गरेको थियो । उक्त्त औषधी चीनले आफ्ना कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गरेको बताइएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション