वनस्पतिमा औषधिय गुणको महत्व

0

काठमडौं । आयुर्वेदमा लगभग एक लाख भन्दा बढी प्रकारका औषधी छन् । यस्ता औषधी आधुनिक औषधी विज्ञानले भन्दा निकै गहिरो र विशाल छ । यस्ता औषधीलाई कुनै प्रयोगशालामा तयार पारिएको होइन । हाम्रा पूर्खाहरु जंगलमा सहज तरीकाले घुम्थे र बोटविरुवासँग वार्तालाप गर्थे । अर्थात प्रकृतिको भाषा बुझ्न सक्थे ।

यस धर्तीमा रहेको अन्य जीवनको भाषा तब मात्र थाहा हुन्छ, जब ‘स्व’को एक खास तरीकाको मिठासले तपाईंलाई शरीरको बाध्यताबाट मुक्त गर्छ । यस्तो अवस्थामा आफ्नो वरिपरि रहेका प्रत्येक वस्तुको भाषा तपाईको आफ्नो भाषा बन्न थाल्छ ।

बोट विरुवासँंग कुरा गर्नुको मतलव यो होइन की बोट–विरुवा मानिसहरुलाई ‘मलाई खाऊँं भन्थे’ । बरु ती व्यक्तिहरुको सामुन्ने ति बोटविरुवाको विशिष्टता तथा तिनीहरुले के गर्न सक्छन् भन्ने कुरा यसरी प्रकट हुन्थ्यो कि मानौ उनीहरुले तपाईं सामु केही कुरा बताइरहेका छन् ।

सामान्यतया, कुनै पनि वास्नाले मानिसलाई कसरी र कति हदसम्म आकर्षित गर्छ भन्ने कुरा मानिसको शरीर र मनको स्तरमा भर पर्ने गर्छ । त्यसैले त, कहिले काहीँ अनायासै हिँडिरहेका बेलामा समेत हामीलाई कुनै वास्नाले अचानक मोहित पार्ने गर्छ । कयौं मानिसको दिमागमा यति धेरै नकारात्मकता भरिएको हुन्छ कि उनीहरुलाई कुनै बास्ना महसुस नै हुँदैन । त्यसैले त भनाई नै छ नि ‘गधालाई चन्दनको वास्नाको महत्वको बारे के थाहा ?’ । किनकी कुनै पनि सटिक बास्ना महसुस गर्नका लागि मानिसलाई एक विशेष किसिमको संवेदनशीलताको आवश्यकता पर्दछ ।

जीवनमा मधुरताको महत्व

यो कुरा हामी आफैले पनि महसुस गरेको हुनुपर्छ । जब मनमा अनेकथरी कुरा खलिरहेको हुन्छ, तब फुलको सुगन्ध पनि हामीलाई महसुस हुँदैन । तर जब हाम्रो मन प्रशन्न रहन्छ, वरिपरिको वातावरण पनि हामीलाई रंगीन लाग्न थाल्छ र फुलको वास्ना पनि अचानक महशुष हुन थाल्छ ।

फूल त जहिलेपनि वास्नादार नै थियो । यसले वातारणमा सुगन्ध फैलाईरहेकै थियो । कुरा यत्ति हो कि उक्त सुगन्धलाई महसुस गर्नलाई हामीलाई यस्तो कुराको आवश्यकता थियो, जुन हामीसित थिएन ।

त्यसो त फूल होस् वा अन्य वोटविरुवा । माटो होस् वा जीवन । सबैको आ–आफ्नै गन्ध हुन्छ । आ–आफ्नै विशेषता हुन्छ । तर त्यसलाई महसुस गर्नका लागि आफूभित्र एक खास किसिमको मधुरता हुन जरुरी छ ।

आफूभित्र एक किसिमको आनन्द हुन जरुरी छ । ताकी बाहिर निस्कदा बोटविरुवासँग कुरा गरुन् । प्राचीन कालमा यही तरीकाद्धारा मानिसहरुले हजारौ किसिमको वनस्पतिको उपयोगिताबारे पत्ता लगाएका थिए ।

यसका लागि उनीहरुलाई न त माइक्रोस्कोपको जरुरत प¥यो न त कुनै सुक्ष्म अध्ययनकै । बोटविरुवाले विभिन्न माध्यमद्वारा यो कुरा भनेकै कारण हामीलाई यस्ता आर्युवेदिक औषधीबारे थाहा भयो ।

बोटविरुवाले तब बोल्छन्, जब हामीसँग बोल्नका लागि केही पनि हुँदैन र हामी मौन बस्छौ । हामीसँग बोल्नका लागि तबमात्र केही हुन्छ हामी आफ्नो अस्तित्वबारे बुझ्छौं । अस्तित्वको सिमाबारे जानकारी हासिल गर्छौ ।

प्रकाशित मितिः २०७७ बैशाख २७ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション