स्तन क्यान्सरले नेपालमा वर्षेनि थुप्रै महिलाहरूको मृत्यु

0

काठमाडौँ । स्तन क्यान्सर महिलामा हुने डरलाग्दो रोग हो। नेपालमा यस रोगबाट वर्षेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ।

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब तीव्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ ।

स्तनमा भएका कोष-कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

तर, आम जनमासमा केही मिथ्हरु छन् जुन दिमागमा यसरी गढेको छ कि उनीहरु सामान्य रुपमा आउने गिर्खा, ठूलो स्तन, ब्राको प्रयोग जस्ता थुप्रै कुराले स्तन क्यान्सर हुने भ्रम छरिएको छ ।
यस्ता थुप्रै मिथ्हरु छन् जसले मानिसको दिमागमा भ्रम फैलाइरहेको पाइन्छ:

स्तनमा आउने गाँठागुठी र गिर्खा
यदि स्तनमा सामान्यतयाः गाँठागुठी र गिर्खा आउँदैमा त्यो स्तन क्यान्सरको लक्षण नहुन सक्छ । त्यस्ता लक्षण भेटिएमा अस्पतालमा गएर स्वास्थ्य जाँच गराउनुपर्छ । धेरैजसो महिलाहरुमा यस्तो समस्या फ्याट र सिस्टबाट पनि हुने र १० प्रतिशत महिलाहरुमा भने स्तन क्यान्सरको लक्षण हुने डाक्टरहरु बताउँछन् । त्यसैले क्यान्सरको लक्षण हो वा फ्याट हो समयमै जान्न जरुरी छ ।

‘अन्डरओयर र ब्रा’ को प्रयोग
महिलाहरु आफूले प्रयोग गर्ने ‘अन्डरओयर र ब्रा’ले पनि स्तन र पाठेघरको क्यान्सर गराउँछ भन्ने भ्रममा रहेका छन् । तर यो मिथ् मात्रै भएको विशेषज्ञहरु बताउँछन् ।

पर्फ्युम
अध्ययनका अनुसार पर्फ्युम र स्तन क्यान्सरबीच कुनै पनि सम्बन्ध छैन । जो महिला यसको प्रयोग गर्छन् तिनीहरुलाई स्तन क्यान्सर हुन्छ भन्ने कुरा भ्रम मात्रै भएको विशेषज्ञहरु बताउँछन् ।
ठूला स्तन
ठूला स्तन हुने महिलामा स्तन क्यान्सर हुन्छ भन्ने भ्रम फैलिएको पाइन्छ । तर यो विलकुलै गलत भएको डाक्टरहरुको भनाई छ । स्तन क्यान्सर र स्तनको आकारको कुनै पनि सम्बन्ध छैन ।

परिवारमा स्तन क्यान्सर नहुनु
८० प्रतिशत स्तन क्यान्सर बंशानुगत कारणले हुने गर्छ । तर परिवारमा कसैलाई स्तन क्यान्सर नभए पनि अन्य सदस्यहरुलाई क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले परिवारमा कसैलाई स्तन क्यान्सर भएको छैन र अन्य सदस्यलाई पनि हुँदैन भन्ने भ्रममा पर्नुहुँदैन ।

स्तन क्यान्सरको उपचार
स्तन क्यान्सरको उपचार सम्भव छ । पहिलो स्टेजमा नै पत्ता लगाउन सकेमा स्तन क्यान्सर निको हुन्छ तर दोस्रो वा तेस्रो स्टेजमा पुगेपछि यसको उपचार गर्न निकै मुश्किल पर्छ ।

स्तन क्याक्सर सर्छ ?
महिलाहरु स्तन क्यान्सर एकबाट अर्कोमा सर्छ भन्ने भ्रममा छन् । तर यो विलकुलै गलत हो । स्तनमा क्यान्सरका कोशिकाहरुको अनियमित वृद्धिले क्यान्सर हुने गर्छ । क्यान्सर भएको महिलाको नजिक जाँदैमा स्तन क्यान्सर सर्दैन ।

पुरुषमा स्तन क्यान्सर
स्तन क्यान्सरको समस्या महिलामा मात्रै होइन पुरुषहरुमा पनि हुने गर्छ । पछिल्लो समय पुरुषहरुमा पनि स्तन क्यान्सर भएको पत्ता लागेको छ ।

मेनोपोजपछि
महिनावारी बन्द भएपछि महिलामा स्तन क्यान्सर हुँदैन भन्ने भ्रम मात्रै हो । महिनावारी बन्द भएपछि शरीरमा फ्याटको मात्रा बढ्छ र क्यान्सर लाग्नसक्छ ।

स्तन निकाल्दैमा
ब्रेस्ट कन्जर्वेशन सर्जरी ९लम्पेक्टोमी० द्वारा क्यान्सर प्रभावित अंग हटाउँदा पनि क्यान्सरको उपचार हुन्छ । तर स्तनमा गिर्खा र गाँठागुठी धेरै छन् भने स्तन नै फाल्न जरुरी हुन्छ ।

स्तन ट्रान्सप्लान्ट
स्तन ट्रान्सप्लान्टबाट क्यान्सर हुने कुरा शतप्रतिशत सत्य होइन । यसले क्यान्सर गराउँदैन । तर ट्रान्सप्लान्टपछि महिलाहरुले दोस्रोपटक मेमोग्राफी वा फलोअप गर्ने गर्नुपर्छ ।

प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション