मंगलबारे अस्पतालमा रहेका उपकरण प्रयोगविहीन

0

काठमाडौँ । प्रदेश १ सरकारले आफ्नै मातहतको ट्रमा सेन्टरसहितको प्रादेशिक अस्पताल बनाउने घोषण गरेको मंगलबारे अस्पतालमा रहेका उपकरण प्रयोगविहीन भएका छन ।

आवश्य जनशक्ति अभावमा मेजर अप्रेसन गर्न खरिद गरिएका उपकरण अस्पतालमा थन्किएका हुन् ।

प्रदेश सरकारको बजेटबाट गत आर्थिक वर्षमा २ करोड रुपैयाँ बराबरका उपकरण अस्पतातले खरिद गरिएको थियो । ती उपकरणहरु सञ्चालनको तयारीका लागि सेट गरिएको भए पनि जनशक्ति अभावमा प्रयोगमा आउन सकेका छैनन् ।

मंगलबारे अस्पताल व्यवस्थापक समितिका सदस्य कमलनारायण मल्लिकले प्रदेश सरकारकै सहयोगमा जटिल खालका रोगको अप्रेसनका लागि २ करोड रुपैयाँको लागतमा तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक बेडसहित उपकरण खरिद गरी अस्पतालाई दिएको बताए ।

तर हाल नगर अस्पतालका रुपमा मात्रै रहेको मंगलबारे अस्पतालमा बिषेशज्ञसहितका चिकित्सक नहुँदा उपकरणहरु बन्द कोठामा थन्किएको मल्लिकको भनाइ छ ।

‘प्रदेश सरकारबाटै प्राप्त उपकरण थन्काएर राख्र्नुपर्ने अवस्था छ,’ सदस्य मल्लिकले भने, ‘प्रादेशिक अस्पतालको लागि सरकारले निर्णय गरिसकेको छ । आवश्यक जनशक्तिको पद सिर्जना गरी भएका उपकरण प्रयोगमा ल्याउन प्रदेश सरकारले चाँडै सोच्न आवश्यक छ ।’

उपकरण प्रयोगमा ल्याउन सके यस भेगका जनताले सर्बसुलभ मूल्यमा राम्रो स्वस्थ्य सेवा लिन अनेत्र धाउनु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।

एक साताअघि मात्र प्रदेश सरकार मन्त्रिपरिषदले उर्लाबारी नगर अस्पताल रहेको मंगलबारे अस्पताललाई बिषेशज्ञ चिकित्सक र त्यसका लागि आवश्य उपकरणसहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो ।

सडक दुर्घटना र प्राकृतिक प्रकोपमा परेकालाई तत्काल यथोचित उपचारको प्रबन्ध मिलाउने योजनासहित विशेषज्ञ सेवासहितको ट्रमा सेन्टरसहितको अस्पतालको रुपमा विकास गर्न लागेको जनाएको छ ।

तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र रहेको उर्लाबारीस्थित मंगलबारे अस्पताल हाल १५ शैय्याको रहेको छ ।

अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको हो । त्यसका लागि गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी चार करोड बजेट छुट्याएको छ । जसमा गएको आर्थिक वर्षको २ करोड रुपैयाँले आवश्य उपकरण खरिद गरिएको थियो ।

जिल्लाकै सुदूरपूर्वी भेगमा रहेको यो अस्पताल राजमार्गसँग जोडिएकै कारण हरेक दिन बिरामीको चाप हुने गरेको छ ।

नगर अस्पतालका रुपमा हाल रहेको भए पनि यस अस्पतालबाट सरकारले निःशुल्क प्रदान गर्ने आमा सुरक्षित कार्यक्रम अन्तर्गत प्रसूति सेवा, क्षयरोगको परीक्षणका साथै निःशुल्क औषधि वितरण गर्नेलगायतका सेवाहरु प्रवाह हुँदै आएको छ । जसका कारण सधै जस्तो यो अस्पतालमा सेवा लिने बिरामीको बढी चाप हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. योगेशकुमार मण्डलले जानकारी दिए ।

उनले अहिले अस्पताल मेडिकल अफिसरको नेतृत्वमा सञ्चालन हुँदै आएको बताए । अस्पतालमा बिषेशज्ञा डाक्टरको दरबन्दी नरहेकाले सोचे अनुरुप स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको उनको भनाइ छ ।

हालै मात्र अस्पतालमा दन्त चिकित्सक सेवा भने सुरुगर्न सफल भएको उनले बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले प्रादेशिक अस्पतालका रुपमा मंगलबारे अस्पताललाई बनाउने निर्णय गरिसकेकाले त्यका लागि आवश्य संरचना निर्माणमा सरकारले ध्यान दिने बताए ।

मन्त्री घिमिरेले प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारसहित लाग्ने जनशक्ति र सेवाका लागि उपकरणका बारेमा आवश्यक खाका तयार गरी सोहीअनुसार योजनाबद्ध रुपमा अगाडि बढ्ने बताए ।

उनले यही चालु आर्थिक वर्षमै अस्पतालाई ५० शैय्यामा विस्तार गरी ट्रमा सेन्टरका लागि पनि संरचना खडा गरिने बताए ।

नेपालमा वीर अस्पतालमा मात्र ट्रमा सेन्टर भएकाले ट्रमा सेन्टर रहे पनि प्रदेशवासीले पनि उपत्यका बाहिर ट्रमा सेन्टरसहितको अस्पतालको सेवा पाउनेछन् ।

२०४९र०५० सालमा नेपाल सरकारबाट स्वीकृत भइ प्राथमिक स्वास्थ्य केन्ऽको रुपमा उर्लाबारी(६ मंगलबारेमा अस्पताल स्थापना भएकोे थियोे ।

मंगलबारे अस्पताल अहिले उर्लाबारी नगर अस्पतालका रुपमा रहँदै आएको छ ।

प्रकाशित मितिः बिहीबार ०२ माघ

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション