चाउचाउ स्वादिलो बनाउन कति हानिकारक तत्व मिसाइन्छ ?

0

काठमाडौं । नेपालमा स्वास्थ्यमा गम्भीर असर हुन्छ भन्ने यकीन हुँदा हुँदै पनि धेरै मानिसहरुले तयारी चाउचाउको प्रयोग गर्ने गरेका छन् । स्वाद र व्यस्तताका कारण नेपालमा चाउचाउको प्रयोग भारी मात्रामा बढेको बताइएको छ । नेपाल विश्वमा नै सबैभन्दा धेरै चाउचाउ खाने मुलुकहरुको बीचमा छ । विश्वको सर्वाधिक चाउचाउ प्रयोग हुने देशको सूचीमा चीन पहिलो नम्बरमा छ भने चौथो नम्बरमा भारत रहेको छ । यिनै धेरै प्रयोगकर्ताहरुको बीचमा रहेको नेपालले पनि एक दिनमा नै ४० लाख प्याकेट चाउचाउ खपत गर्ने गरेको एक अध्ययनले देखाएको छ ।

के हुन्छ चाउचाउमा खराबी ?

चाउचाउको खराबी तत्कालै देखिने खालको हुँदैन । कुनैपनि तयारी चाउचाउ लामो समयसम्म प्रयोग गर्न सकियोस् भन्ने हिसाबले बनाइएको हुन्छ । जसको लागि उनीहरुले अत्यधिक प्रशोधन गरेर बजारमा पठाउने गरेका हुन्छन् । ती खानाहरुमा पौष्टिक सामग्रीहरु कम हुन्छन् भने फ्याट, क्यालोरी र सोडियम उच्च मात्रामा पाउने गरिएको हुन्छ । साथमा सुन्दर र मीठो देखाउनको लागि कृतिम रंगहरु, संरक्षणको लागि केमिकलहरु र थप फ्लेवरहरु समेत मिसाईएको हुन्छ । यो पनि स्वास्थ्यको लागि असरदायक हुन्छ ।

अधिकांश समय मोनो सोडियम ग्लुटामेट जसलाई हामी अजिनोमोटो नामले चिन्ने गर्छौं । त्यसका साथै टेटरियरी-बुटेल हाइड्रोक्विनोन (टीबीएचक्यु) र पेट्रोलियम उद्योगबाट प्राप्त हुने रासायनिक पदार्थहरुको समेत प्रयोग गर्ने गरिन्छ । यी पदार्थहरुका कारण नै चाउचाउ हानिकारक हुने गर्छ ।

गत वर्ष वाशिंगटन पोष्टले दक्षिण कोरियाली नागरिकहरुले खाने तयारी चाउचाउको मानव स्वास्थ्यमा परेको प्रभावको बारेमा एउटा अध्ययन गरेको थियो । “इन्स्ट्यान्ट नूडल्स (तयारी चाउचाउ) सुविधाजनक र स्वादिष्ट खाना भए पनि त्यसमा हुने मेटाबोलिक सिन्ड्रोमले खानामा उच्च सोडियम, अस्वस्थ्यकर चिल्लो पदार्थ र ग्लाइसेमिक भारका कारण जोखिम बढाउने गरेको छ ।’ सोही अध्ययनमा संलग्न हृयुन शिनलाई उद्धृत गर्दै वासिंटन पोष्टले जनाएको छ ।

सो अध्ययनका अनुसार हप्तामा दुई पटक वा सोभन्दा बढी इन्स्टन्ट नुडल्स खाएकी एक महिलाहरूकोमा कम चाउचाउ खाएका महिलाहरुको तुलनामा मेटाबोलिक सिन्ड्रोमको जोखिम बढी भएको भेटिएको छ । सो अध्ययनको निष्कर्षमा अत्यधिक तयारी चाउचाउ उपभोगले मोटोपना बढाउने मात्र नभई मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी समस्या जस्ता नसर्ने रोगहरु समेत निम्तिने गरेको उल्लेख गरिएको छ ।

धेरै जसो तयारी चाउचाउहरु मैदाबाट बनेको हुन्छ । त्यसमा गहुँको पिठोको पनि मिश्रण हुन्छ । हाम्रो स्वास्थ्यको लागि मैदा सबै अवस्थामा खराब हुँदैन । तर, चाउचाउमा प्रयोग गरिने मैदा धेरै प्रशोधन गरेर बजारमा पठाउने भएकोले यो पोषणबिहीन भइदिने पोषणविद्हरु बताउँछन् ।

बोसोको नराम्रो असर

सो अध्ययनमा लागेकी न्यूयोर्क विश्वविद्यालयकी प्राध्यापक लिसा योङ भन्छिन् ‘तयारी चाउचाउमा उच्च मात्रामा चिल्लो पदार्थ, उच्च मात्रामा नुन र उच्च मात्रामा क्यालोरी प्रयोग गरिएको हुन्छ । साथमा त्यसलाई प्रशोधन पनि गरिएको हुन्छ । तयारी चाउचाउहरुमा स्याचुरेटेड फ्याटहरू पर्याप्त मात्रामा पाइन्छ । जसको मात्रा धेरै हुँदा वा नियमित रूपमा सेवन गर्दा रगतमा कोलेस्ट्रोलको स्तर बढ्न जान्छ । उच्च कोलेस्ट्रोल हुँदा हृदय रोगको खतरा साथै मधुमेहको सम्भावना पनि बढ्छ ।’

कसरी बनाइन्छ चाउचाउ ?

चाउचाउ मुख्यतया गहुँको पीठोबाट बनेको हुन्छ । यसमा बेसारको सहयोगमा यसलाई पहेँलो बनाउने गरिन्छ । यसमा मसालाको साथमा सुकेका तरकारी र प्रशोधन गरिएको तेलको प्रयोग गर्ने गरिन्छ । त्यसपछि तयारी चाउचाउ बनाउने ठाउँमा अण्डाहरू, कुखुरा आदिलाई मिसाउने गरिन्छ । यसरी सबै सामग्रीहरु राखिसकेपछि त्यसलाई कुनै भाँडोमा राखेर त्यसको गुणबत्ता परीक्षण गर्ने गरिन्छ । त्यसपछि थोरै पानीको समेत सहायताले सबै सामग्रीहरुलाई स्वचालित यन्त्रले नै धुलो बनाउने गरिन्छ । त्यसपछि अर्को मेसिनमा राखेर त्यसलाई रोलिङ गरिन्छ । त्यही पिठोलाई अर्को मेसिनले छिद्र छिद्र बनाइन्छ । यसरी विभिन्न किसिमको १२ प्रक्रियाद्वारा चाउचाउ बनाउने गरिन्छ ।

प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション