यस्ता छन् मुटुरोग उपचारका उपकरण

0

काठमाडौं। विश्वमै सबैभन्दा बढी मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ। तर पनि कृत्रिम पेसमेकर एवं डिफिब्रिलेटर जस्ता चिकित्सा उपकरणको सहायताले लाखौं मुटुरोगीले नयाँ जीवन पाएका छन्। यस्ता उपकरण शरीरभित्र जडान गर्नुका साथै शरीर बाहिरबाटै पनि प्रयोग गर्न सकिन्छ। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले स्वीकृत गरेका उपकरणहरु निम्न छन्।

  • अटोमेटेड एक्स्ट्रनल डिफिब्रिलेटर (एइडी) : एइडीले मुटुको गतिलाई जाँची आवश्यकताअनुसार विधुतीय धक्का दिन्छ, जसले अनियन्त्रित भएको मुटुलाई नियन्त्रणमा ल्याउँछ। हरेक पटक विधुतीय धक्का दिँदा एइडीले मुटुको गतिविधिलाई सेकेन्डभन्दा कमको लागि रोकिदिन्छ र भेन्ट्रिकुलर फिब्रिलेसन, पल्सलेस भेन्ट्रिकुलर टेकिकार्डिया जस्ता जोखिमयुक्त मुटुको गतिलाई साधारण गतिमा बदल्छ। एइडी साधारण जो कसैले पनि बुझ्न साथै प्रयोग गर्नसक्ने भएकाले यसलाई आर्टिकलको पछिल्लो भागमा विस्तृत गरिएको छ।
  • कार्डियोभास्कुलर एन्जियोप्लास्टी डिभाइस : यो नली लामो, पातलो र लचिलो हुन्छ। यसले साँघुरिएका एवं बन्द भएका रगतका धमनी र शिराहरुलाई खुला गराई मुटुसम्म रक्तसञ्चार पुर्‍याउने काम गर्छ। यसको मद्दतले छाती दुख्ने एवं हृदयघात हुनबाट बचाउँछ।
  • कार्डियाक एबलेसन क्याथेटर : यो नली पनि लामो, पातलो र लचिलो हुन्छ। मुटुमा भएका तन्तुहरु जसले एटिरियल फिब्रिलेसन जस्ता अनियमित गति सिर्जना गर्न सक्छ, त्यसलाई मारेर वा खत बसाएर मुटुको गति अनियन्त्रित हुनबाट बचाउँछ।
  • कार्डियाक पेसमेकर : यो एउटा ब्याट्रीले चल्ने उपकरण हो, जुन शरीरमा स्थायी रुपमा राख्न सकिन्छ। यसले प्रायजसो मुटुको गति अनियमित र अत्यधिक कम हुँदा विद्युतीय धड्कनको माध्यमले मुटुलाई साधारण रुपमा धड्किन सहयोग गर्छ। पेसमेकर विशेषगरी जीवनस्तर सजिलो बनाउनका लागि पनि प्रयोग गरिन्छ। जस्तैः मुटुको धड्कन अत्यधिक कम हुँदा मानिसलाई थकाई लाग्ने, श्वास फेर्न गाह्रो हुने, साथै रिंगटा लाग्ने हुन्छ। पेसमेकर मुटुको धड्कन यतिभन्दा कम भए मात्र प्रयोग गर्ने भन्नेगरी मिलाउन मिल्छ। मेओ क्लिनिकका अनुसार बिरामीको अवस्था हेरेर सिंगल च्याम्बर, डबल च्याम्बर, बाइभेन्ट्रिकुलर पेसमेकर वा कार्डियाक रि–सिंक्रोनाइजेसन थेरापी (सिआरटी) राख्न सकिन्छ।

बाइभेन्ट्रिकुलर पेसमेकर बिरामीको शरीरभित्र (प्रायः देब्रे कलर हड्डीको) ठिक तल छालाभित्र राखिने उपकरण हो। यसले विद्युतीय संकेत देब्रे र दाहिने दुवै भेन्ट्रिकल्समा पठाउँछ र एकै पटक खुम्चिन लगाउँछ, जसले कुशलतापूर्वक मुटुको दाँया भेन्ट्रिकल्सबाट अशुद्ध रगत पल्मोनरी आर्टरी हुँदै फोक्सोमा शुद्ध हुनका लागि जान्छ। साथै बायाँ भेन्ट्रिकल्सबाट शुद्ध रगत एओट्रा (महाधमनी) हुँदै शरीरका विभिन्न अंगमा रक्तसञ्चार पुग्छ। सिआरटी पेसमेकर र इम्प्लानटेबल कार्डियोभर्टर डिफ्रिबिलेटर (आइसिडी) दुवै आवश्यकताअनुसार राख्न सकिन्छ। यसमा पेसमेकरका तारलाई दायाँ एट्रिएम, दायाँ भेन्ट्रिकल र बायाँ भेन्ट्रिकलमा राखिन्छ। यसले गर्दा मुटुले पर्याप्त मात्रामा रक्तसञ्चार पु¥याउन सक्छ। शरीरमा पेसमेकरको मात्र प्रयोग हुँदा बिरामीले खासै केही अनुभव गर्दैन भने आइसिडीको विद्युतीय चार्ज हुँदा बिरामीलाई असहज महसुस हुन्छ। यद्यपित यसले बिरामीलाई तुरुन्त मृत्यु हुनबाट बचाउँछ।

  • इम्प्लानटेबल कार्डियोभर्टर डिफ्रिबिलेटर (आइसिडी): आइसिडीले भेन्ट्रिकुलर टेकिकार्डिया लामो समयसम्म रहिरहँदा एवं भेन्ट्रिकुलर फिब्रिलेसनमा अकस्मात बिरामीको मृत्यु हुनबाट रोक्छ। डरलाग्दो तरिकाले अनियन्त्रित भएको मुटुलाई यसले तुरुन्त साधारण गतिमा ल्याउन मद्दत गर्छ। प्रायः कार्डियाक अरेस्टमा आइसिडी प्रयोग हुन्छ। यो पेसमेकर भन्दा लगभग तीन गुना ठूलो वा सलाईको बट्टा जत्रो र छाम्दा साह्रो हुन्छ।
  • प्रोस्थेटिक हार्ट भल्ब : कुनै रोगको कारणले वा जन्मजात नै मुटुको भल्बले राम्रो काम नगरेमा कृत्रिम भल्ब राखेर बिरामीलाई बचाउन सकिन्छ। यो भल्ब मरेका मानिस वा जनावरको तन्तु निकालेर साथै मानव निर्मित सामग्रीबाट पनि बनाउन सकिन्छ। प्रायः यस्ता कृत्रिम हार्ट भल्ब राखिएका बिरामीलाई रगत पातलो हुने औषधि जस्तैः वारफारिन जीवनभरिका लागि दिइन्छ, जसले रगत जम्नबाट बचाउँछ।
  • स्टेन्ट : यो जाली आकारको सानो धातुले बनाएको नली हो। स्टेन्टलाई रक्तसञ्चार अवरुद्ध भएका रगतका धमनी वा शिराबाट पठाई रक्तसञ्चार प्रभावकारी बनाउन सकिन्छ। यस्ता बिरामीलाई प्लेटलेट्स एकआपसमा टाँसिई जम्मा हुनबाट रोक्ने औषधि जस्तैः प्लाभेक्स, एस्पिरिन दिइन्छ, जसले रगत जम्न रोकी स्ट्रोक, हृदयघात हुनबाट बचाउँछ।
  • भेन्ट्रिकुलर एसिस्ट डिभाइस (भिएडी) : यसलाई ब्रिज टु हार्ट ट्रान्सप्लान्ट पनि भनिन्छ। यो प्रायः पेटको माथिपट्टि राखिन्छ। यो उपकरणमा जडान गरिएको नलीले देब्रे भेन्ट्रिकलको रगतलाई एओट्रातिर लैजान मद्दत गर्छ। कुनै बिरामीको भेन्ट्रिकलले काम नगरेर मुटु प्रत्यारोपण कुरेर बसिरहेका छन् वा मुटु प्रत्यारोपण सम्भव नै छैन भने भिएडीको मद्दतले कमजोर भएको भेन्ट्रिकललाई सहायता गरी जीवन अलि सहज रुपमा लम्ब्याउन मद्दत गर्छ।
  • माथिका उपकरणमध्ये एइडी अत्यन्त सुरक्षित, प्रयोग गर्न सजिलो साथै सही पनि छ। यदि कुनै पनि व्यक्ति कार्डियाक अरेस्ट वा हृदयघात भएर बेहोस भएमा कार्डियोपल्मोनरी रिसससिटेसन (सिपिआर) सँगसँगै एइडीको प्रयोग गर्न सके बचाउने सम्भावना निकै बढी हुन्छ। एइडीको प्रयोगपछि मुटुको गति संगठित गतिमा गयो भने मुटुका मांसपेसीहरु खुम्चिएर रगत सञ्चालन सूचारु हुन्छ। रक्तसञ्चार पुनः कायम हुनुका साथै मुटुको धड्कन छाम्दा भेटियो भने रिटर्न अफ स्पोंनटेनियस सर्कुलेसन (आरओएससी) भयो भन्ने बुझिन्छ।
    एइडीको बनावट हेर्दा छुट्टै–छुट्टै देखिए तापनि काम एउटै हुन्छ। आफूले काम गर्ने संस्थामा भएको एइडीको बनावट जान्नु जरुरी हुन्छ। नेपालका सार्वजनिक स्थलमा एइडी खासै उपलब्ध नभए पनि स्वास्थ्यकर्मीलगायत सबैले यसको जानकारी लिएमा एइडी उपलब्ध हुनासाथ नहिच्किचाई प्रयोग गर्न सकिन्छ। एइडी भनेको डिफिब्रिलेटरको एउटा प्रकार हो, जुन बाहिरबाट प्रयोग गर्ने डिफिब्रिलेटरमा पर्छ। अस्पतालमा भेन्ट्रिकुलर फिब्रिलेसन (भिफिब) का बिरामीलाई डिफिब्रिलेटर (डिफिब) गरिन्छ भने बिरामीको अवस्था हेरेर म्यानुवोल मोडमा आवश्यक इनर्जी डायल गर्दै दिइन्छ। म्यानुवोल डिफब्रिलेटर भने तालिमप्राप्त स्वास्थकर्मीले मात्र प्रयोग गर्न सक्छन्।

प्रकाशित मितिः२०७६ मंसिर १८ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション