दशैंमा खानुहोस्ग्या स्ट्रिकदेखि क्यान्सरसम्म निको पार्ने जमराको जुस

0

काठमाडौं । गहुँ, जौ र मकै उमारेर बनाइने कलिला पहेँला पातलाई जमरा भन्ने बुझिन्छ । दशैंमा सांस्कृतिक महत्त्वले जमरालाई शीरमा लगाइनुको आफ्नै धार्मिक महत्त्व रहेका छन् । हरियो जमरा वैज्ञानिक अनुसन्धान भएर यसका उपयोगिता तथा औषधीय गुणसमेत रहेको प्रमाणित भएको छ ।

अनुसन्धानले प्रमाणित गरेको हुँदा अहिलेलाई हरियो जमराको जुस पिउनु राम्रो मानिन्छ भने पहेँलो जमराको भने अझै अनुसन्धान जारी रहेको छ । जमरा एक महत्त्वपूर्ण आयुर्वेदिक औषधिसमेत हो जसले मानव स्वास्थ्यमा निकै फाइदा पुर्याउन सक्छ । जमराको जुसमा लागिसकेको रोगलाई पूर्ण निको गर्नेभन्दा पनि रोग लाग्न नदिने गुण देखिएको छ ।

घरमा सजिलो संग गहुँ, जौं र मकै उमारेर पछि जरादेखि नै उखेलेर जुस बनाएर प्रयोग गर्न सकिन्छ । जमरामा शरीरलाई चाहिने अर्गानिक, सोडियाम, खनिज, प्रोटिन, एमिनो एसिड, भिटामिन, फाइबर, क्याल्सियम, कार्बोहाइड्रेट्स, क्यारोटिन र आइरनजस्ता पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ । जमराको जुसले प्राणघातक रोगहरूसमेत लाग्न दिँदैन । हरियो जमराको जुसमा प्रशस्त क्लोरोफिल र एन्टिअक्सिडेनट गुणले शरीरका कोशहरूलाई छिटो बुढो हुन रोकेर शरीरलाई जवान राख्न मद्दत गर्छ ।

हरियो जमराको जुसमा मानव शरीरलाई चहिने भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘ई’ ले शरीरबाट विषाक्त पदार्थहरू हटाएर रगतमा चिनीको सन्तुलन सुधार गरी रक्तनलीमा जमेको बोसो हटाउँछ । जसले गर्दा कोलेस्टेरोल, उक्तरक्त चाप तथा मधुमेह जस्ता समस्या हुन दिँदैन । यसले रक्त प्रवाहमा हुने क्याल्सियाम रगतसँग मिसेर मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, पाचन प्रक्रिया बलियो बनाउन, कलेजो तथा मुटुलाई स्वस्थ्य राख्नुका साथै छाला र केशको समस्यामा पनि लाभदायक हुन्छ । यस बाहेक जमराको जुसले ग्यास्ट्रिकदेखि क्यान्सरलगायतका रोगहरू लाग्न नदिएर शरीरमा निकै उर्जा प्रदान गरि फूर्तिलो बनाउन मद्दत गर्दछ ।

जुसको नियमित सेवन क्यान्सर हुनबाट रोक्ने, भइसकेको क्यान्सरलाई फैलिनलाई रोक्ने र क्यान्सरका बिरामीलाई केमोथेरापी गर्दा हुने समस्यालाई पनि रोक्न मद्दत गर्छ । तर, यसको सेवनले क्यान्सर नै निको भएको चाही अहिलेसम्म प्रमाण चाहिँ छैन । जमारालाई दशैंको बेलामा मात्र नभएर स्वास्थ्यका हिसाबले सधैँ उमारेर यसको जुसको प्रयोग गर्न सकिन्छ । १०० ग्राम जमरा २३ किलोग्राम हरियो सागको बराबर हुने हुँदा हरियो जमरा पिउनु स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ । जमरा रोप्नका लागि घामको किरण नपर्ने स्थानको प्रयोग गर्नु पर्छ ।

कति पिउने भनेर अहिलेसम्म मात्रा तोकिएको छैन तर, पनि दिनको ५–१० ग्राम जमराको जुस पिउनु राम्रो हुन्छ । यदि कुनै रोगबाट ग्रसित भएमा दिनको दुई पल्ट तीसदेखि पचास एमएल जुस पिउन सकिन्छ । सुरुमा जमराको जुस थोरै मात्रामा पिउने गर्नु पर्छ र क्रमस यसको मात्रा बढाउँदै लाने गर्नु पर्छ । स्वास्थ्यमा फाइदा पुर्याउनका लागि एक हप्तामा कम्तिमा पनि पाँच दिन यसको सेवन गर्नु पर्ने हुन्छ । जमराको जुसको केहीलाई एलर्जी हुनेबाहेक शरीरमा अरु कुनै असर देखिएको कुरा प्रकाशित भएको छैन ।

प्रकाशित मितिः २०७६ असोज १३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション