डा इवामुरा अस्पतालमा दुर्विन प्रबिधिका साथ शल्यक्रिया प्याकेज सञ्चालन

भक्तपुर । भक्तपुको सल्लाघारी स्थित डा इवामुरा मेमोरियल अस्पतालले  पित्तथैलि पत्थरिका समस्याबाट मुक्त हुन दुर्विन प्रबिधिका साथ शल्यक्रिया प्याकेज सञ्चालन गरिरहेको छ । यस अघि पनि सञ्चालनमा ल्याएको बृहत प्यकेज शिविर सञ्चालनबाट २०० भनदा बढि रोगीले सेवा सुविधा लिइसको र फेरी पनि बिरामीको मागसँगै प्याकेज सर्बसुलभ तवरमा दुर्विन प्रबिधिका साथ शल्यक्रिया प्याकेज सञ्चालन ल्याउन लागेको … Continue reading डा इवामुरा अस्पतालमा दुर्विन प्रबिधिका साथ शल्यक्रिया प्याकेज सञ्चालन