अपनाउनुस् यी १० उपाय मीठो निद्राका लागि

0

यही मीठो निद्राका लागि हामीले निम्न तरिका अपनाउन सक्छौं र स्वस्थ रहन सक्छौं । मानिसलाई स्वस्थ तन र मनका लागि मीठो र गहिरो निद्रा पनि यसैकारण अपरिहार्य मानिएको हो । पर्याप्त निद्रा नभए डाइबिटिज, डिप्रेसनजस्ता रोग लाग्नुको साथै बजन बढ्ने समस्या देखापर्न सक्छ ।

१. सर्वप्रथम निद्रा खराब हुने कारणहरूबाट बच्न जरुरी हुन्छ । जस्तै धेरै रातिसम्म टीभी हेर्नु, भोजहरूमा संलग्न हुनु आदि ।

२.  कफी, चिया, चिसो ड्रिङ्क्सहरू, चकलेट, निकोटिनयुक्त पदार्थ एवं अल्कोहल खानु हुँदैन ।

३.  सुत्नुअघि आफ्नो शरीर र दिमागलाई दैनिक कामको बोझबाट हटाएर आराम गर्न दिनुपर्छ, दिउँसोको सबै तनावलाई भुल्नुपर्छ ।

४. यसका लागि आफूलाई मन पर्ने किताब,  आनन्द दिने संगीत सुन्ने तथा सम्भव भए हल्का तातो पानीमा अरोमा थेरापीमा प्रयोग गरिने तेल हालेर नुहाउँदा मीठो निद्रा पर्न सक्छ ।

५.  सुत्ने एउटा समय बनाउने, दैनिक त्यही समयमै  सुत्ने बानी बसाल्न सके मीठो निद्राको आनन्द लिन सकिन्छ ।

६. साँझको खाना हेभी नखानुस् । पेट डम्म हुनेगरी खाने बानी भए सुधार्नुपर्छ । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्याउँछ ।

७.  चर्को प्रकाशमा सुत्न जाँदा निदाउन समय लाग्नसक्छ । तसर्थ बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।

८.  ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ भने आजैदेखि बदल्नुस् । मोबाइल चलाउँदा तपाईं यसैमा अलमलिनुहुन्छ र निद्रा लाग्न पाउँदैन । साथै, सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।

९. सुत्नुअघि कसरत नगर्नुस् । कसरत गर्नु राम्रो हो, तर सुत्नुभन्दा ठीक अघि गर्नुचाहिँ राम्रो होइन । यसले शरीरमा रक्तसञ्चारलाई तीव्र गरिदिन्छ, जुन सामान्य अवस्थामा फर्किन समय लाग्छ । यसले तपाईंको निद्रालाई पर धकेल्ने गर्छ । त्यही भएर बेलुकाको कसरत र सुत्ने समयबीच ४ घण्टाको ग्याप राख्नु राम्रो हु्न्छ ।

१०. मनमा गुम्सिएका कुरा डायरीमा लेख्नुस् । मनोचिकित्सकका अनुसार निद्रा नलाग्ने समस्या भएका अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको बताउने गरेका छन् । यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुन्छ ।

प्रकाशित मितिः २०७६ असार १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション