रेटिनोब्लास्टोमा क्यान्सरको असर कलिला केटाकेटीमा

0

काठमाडौँ । बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रुपमा लिन नहुने चिकित्सकहरूले बताएका छन्।

बालबालिकाको आँखामा लाग्ने क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ, त्यसको एउटा मुख्य लक्षण लामो समयसम्म आँखा रातो हुनु रहेको चिकित्सकहरूले बताएका छन्।

त्यसबाहेक आँखाको नानीमा सेतो टिका वा बत्ति जस्तो देखिनु यो रोगको अर्को लक्षण हो।क्यान्सर परीक्षणमा ठूलो उपलब्धि वैज्ञानिक चिकित्सकहरूका अनुसार आँखा बाङ्गो हुँदै जानु, आँखा रातो भइराख्नु र जति उपचार गरेपनि ठिक नहुने यसका शुरुवाती लक्षण हुन्।

तत्काल उपचार
बालबालिकाको आँखामा यस्ता समस्या देखिने बित्तिकै उपचार गर्न थाल्न पाए यो रोग निको पार्न सकिने आँखाको क्यान्सर रोग विशेषज्ञ पूर्णिमा राजकर्णिकार बताउँछिन्।

रोग लाग्ने बित्तिकै उपचार शुरु गर्न पाए हामीले विरामीको आँखाको ज्योति र ज्यान दुवै बचाउन सक्छौं। तर यस्तो रोग लागेका विरामी हामीकहाँ आइपुग्दा निकै ढिलो भइसकेको हुन्छ, तिलगङ्गा आँखा अस्पताल काठमाण्डूमा कार्यरत डा। राज कर्णिकारले भनिन्।

संसारभर यस्तो समस्या छ।
त्यसैले मे महिनाको दोस्रो साता विश्वभर रेटिनोब्लास्टोमा बारे जनचेतना फैलाउने अभियान सञ्चालन हुँदै आएको छ।चिकित्सकहरुका अनुसार प्राय पाँच वर्ष मुनिका बालबालिकामा रेटिनोब्लास्टोमा हुने गर्छ।

कसैलाई दुवै आँखामा
अन्तराष्ट्रिय अध्ययनहरूका अनुसार विश्वमा १५ हजार बालबालकामध्ये एक जनामा यस किसिमको क्यान्सर देखिने गर्छ।नेपालमा वर्षमा ४०-५० जना बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान गरिएको डा। राजकर्णिकारले बताइन्।

गत वर्ष मात्र रेटिनोब्लास्टोमा भएका करिब ३५ जना नयाँ बिरामी तिलगङ्गा आँखा अस्पतालमा उपचार गराउन आएको बताइएको छ।त्यसमध्ये १० जना बिरामीको दुवै आँखामा रेटिनोब्लास्टोमा भएको भेटिएको थियो।

समस्या
यो रोग निकै छिटो फैलन्छ त्यसैले सुरुमै उपचार थाल्न नपाए यसले जटिल समस्या उत्पन्न गर्छ, उनी भन्छिन्। तर आँखा जस्तो सम्वेदनशील अङ्ग र बालबालिकासँग जोडिएको यस रोगबारे धेरैलाई राम्रो जानकारी छैन, त्यसैले जनचेतना फैलाउन जरुरी छ।सबै अभिभावक, दुर दराजमा बसेका प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रदयाकहरूदेखि बालबालिकासँग धेरै सम्पर्कमा रहकने शिक्षक, समाज र परिवारका अन्य सदस्यले यस रोगका लक्षण बारे थाहा पाउन जरुरी रहेको उनी बताउँछिन्।

पछिल्लो अवस्था
सुरुवाती अवस्थमा नै उपचार गर्न नसके आँखाको गेडी आफ्नो घरभन्दा बाहिर निस्केर आउनु र आँखामा पासु पलाउँछ। जसलाई पछिल्लो अवस्थाका लक्षणको रुपमा लिइन्छ। प्राय पाँच वर्ष मुनिका बालबालिकामा हुने भनिए पनि नेपालमा भने नौ वर्षसम्मका बालबालिकामा रेटिनोब्लास्टोमा भएको देखिएको चिकित्सकहरू बताउँछन्।

कारण
नेपालमा खासगरी एक देखि दुईवर्षका बालबालिका उपचारका लागि आउने गरेको तिलगङ्गा आँखा अस्पतालले जनाएको छ।यो रोग के कारणले लाग्छ भन्ने प्रश्नको जवाफमा चिकित्सक राजकर्णिकार भन्छिन्, यो वंशाणुगत र आणुवंशिक परिवर्तनका कारण देखिने गर्छ। यसको उपचार गर्न महिनौं लाग्ने र करिब २र३ लाख रुपैयाँ खर्च हुन सक्ने उनले बताइन्। बीबीसी

प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション