बिरेनुन अचुक औषधि अपरेशनपछिको घाउ निको पार्न

0

भक्तपुर । बिरेनुन पहिलेपहिले गाउँघरतिर घरका सानासाना केटाकेटीको पेट घोच्दा वा दुख्दा आफ्ना नानीहरुलाई बिरेनुन चुस्न दिने गर्दथे । अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुनसहितको पानी बनाएर औषधिका रुपमा दिने गर्थे ।

तर, यो घरेलु ओखतीको ठाउँ आजभोलि आधुनिक औषधिले दिइसकेको भएता पनि बैज्ञानिकहरुले बिरेनुनमा दर्जनौँ रोगहरुविरुद्ध लड्नसक्ने क्षमता रहेको औंल्याएका छन् । अनुसन्धानले के देखाएको छ भने विभिन्न थरिका रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम नुन साबित भएको छ ।

प्राचिन काल देखिनै मानव सभ्यतामा बिरेनुनलाई अति मूल्यवान मानिँदै आइएको छ । त्यसैलाई आधार मानेर हुनसक्छ कतिपय खानेकुरामा यो नुनको प्रयोग आजभोलि पनि गर्ने गरिन्छ ।

त्यसो त बिरेनुनको स्वादका कारणले पनि हुनुपर्छ यसका पारखीहरु धेरै छन् । जस्तै चनाचटपटी, पानीपुरी, समोसाको अचारलगायतका चटपटे स्वादका खानेकुरामा यसको मिश्रणकै कारण मानिसहरुको मन लोभ्याउन बिरेनुन सफल भएको हो ।

यसका फाइदाहरूः
–यो सजिलै शरीरमा समायोजन हुनसक्ने भएकोले यसले डिहाइड्रेशनबाट बचाउँछ ।
–शरीरमा पानीको मात्राको पूर्तिगर्नुका साथै शरीरमा स्फुर्ति ल्याउन भुमिका खेल्छ ।
–रगतमा चिनीको मात्रा पुरागर्नुका साथै शरीरमा चिनीरोगको विकास हुन दिँदैन ।
–यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
–शरीरमा एसीड तथा फासफोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ ।
–नियमित रुपमा यो नुन प्रयोग गर्नाले छाला चाउरीन पाउँदैन । साथै छालामा दुःख दिने खटिरा तथा डण्डीफोर आउन पाउँदैन ।
–स्वासप्रश्वाससम्बन्धि समस्या हुनेहरुका लागि यो बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।
–बढ्दो उमेरका केटाकेटीहरुका लागि यसले हड्डी बलियो बनाउन मद्धत पुर्याउँछ ।
–टाउकोको कोषिकाहरुलाई पुनर्जिवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउनुका साथै मीठो निन्द्रा निमत्याउँछ ।
–मांसपेशीलाई बलियो बनाउँछ ।
–रक्तसंचारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदुशित हुनबाट जोगाउँछ ।
–यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिँदैन ।
–यसले कलेजो तथा किडनीलाई बलियो बनाउँछ ।
–पिनास, घाँटीदुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निदान हुन्छ ।
–शरीरको संपुर्ण शक्ति, मुड तथा सकारात्मक बिचारको विकासमा यसको देन प्रशंसनिय छ ।
–छालाको समस्या निदान गर्न
–छालाजन्य विभिन्न रोगहरु निर्मूल बनाउन
–सानातिना किरा तथा लामखुट्टेले टोकेको, घाउ तथा चोटपटक निको पार्न
–छाला चिलाएको तथा एलर्जी निको बनाउन
–पाठेघर संबन्धी समस्याहरु अन्त्य गर्न
–जोर्नीजन्य समस्या तथा शरीर सुनिएकोमा
–अपरेशन पछिका घाउ निको पार्न

प्रकाशित मितिः२०७५ चैत ६ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション