दसैंमा टन्नै मासु र रक्सी खाने योजनामा हुनुहुन्छ ?

0

भक्तपुर । दसैँमा चिल्लो पदार्थयुक्त मासुजन्य खाद्यपदार्थका परिकार अत्यधिक मात्रामा सेवन गर्ने चलन छ । मासुजन्य परिकारमा पानीको मात्रा न्यूनतम र चिल्लो पदार्थ अधिक हुन्छ । जसले गर्दा हाम्रो शरीरमा असन्तुलन पैदा हुन्छ । यस समयमा धेरै परिकारका खाना पकाएर भण्डारण गर्ने पनि चलन छ । खानेकुरालाई उपभोग्य, स्वच्छ र स्वस्थ बनाउन सही भण्डारण तापक्रम र तरिका पनि अत्यन्त आवश्यक पर्छ ।

त्यसैले दसैँमा यी कुरामा ध्यान दिन जरुरी छ । यी कुरामा ध्यान दिऔँ ।

दसैँमा खानेकुरामा ध्यान नदिँदा फुड पोइजन हुन सक्ने सम्भावना हुन्छ । विशेषगरी, दूध तथा दुग्धजन्य पदार्थ, माछा, मासु र अन्डा अत्यन्त संवेदनशील खाद्यपदार्थ हुन् । त्यसकारण खाद्यपदार्थ भण्डारणमा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

मासुजन्य परिकारमा आइरन, प्रोटिन, एमिनो एसिड, भिटामिन बी–१२ राम्रो मात्रामा पाइन्छ । यो सँगसँगै विषादी, हर्मोनको अवशेष पनि नजानी खाइरहेका हुन्छौँ ।

मासु र मासुजन्य परिकार उपभोगका कारण मुटुको रोग, मोटोपन, वजनवृद्धि, उच्च रक्तचाप, मधुमेह, क्यान्सर आदि रोग लाग्ने सम्भावना अधिक हुन्छ । दसैँमा जिम, एरोबिक्स र अन्य व्यायाम गर्न त्यति अनुकूल हुँदैन र यी ठाउँ बन्द भएको अवस्था पनि हुन सक्छ । त्यसैले यसतर्फ ध्यान पु¥याउन जरुरी छ ।

सिेतो र रातो मासुमा रोगका जीवाणु र रासायनिक मलको अवशेष हुन्छ । जसले गर्दा शरीर कमजोर हुने, टाउको दुख्ने, धेरै पसिना आउने, नाडीको गति कम हुने, छिटोछिटो श्वास–प्रश्वास हुने आदि र दीर्घकालीन रूपमा क्यान्सरजन्य, मिर्गौला, कलेजो, वंशाणु जिनहरूमा असर, जन्मने शिशुको अंगभंग र रोग प्रतिरोधक क्षमतामा असर गर्छ ।

मासु नखाई प्रोटिन कहाँबाट पाउने भन्ने गरिन्छ । प्रोटिन वा सम्पूर्ण पोषण वनस्पतिजन्य विभिन्न परिकारका तरकारी, फलफूल, गेडागुडी आदि उपजबाट प्राप्त गर्न सकिन्छ । पशुपक्षीले पनि वनस्पति नै खान्छन् र वनस्पतिबाटै प्रोटिन, भिटामिन र अन्य पोषण प्राप्त हुन्छ ।

मदिराको अत्यधिक प्रयोगले कलेजो, मिर्गौला तथा शरीरका अन्य अंगलाई लामो समयसम्म असर गर्छ । साथै, कुनै अन्य रोग विद्यमान छ भने यस्तो अवस्थामा झन् रोग बल्झिने सम्भावना हुन्छ ।

हरियो साग, तरकारी र फलफूल सफा र स्वस्थ पानीमा पखालेर खानुपर्छ । तेल, घ्यू र मसलाको कम प्रयोग गर्नुपर्छ । सूक्ष्म जीवाणु नष्ट हुने गरी पकाएर मात्र खानुपर्छ ।

दूध तथा दुग्धपदार्थलाई ४ डिग्री सेल्सियसमा चिसो बनाई भण्डारण गर्नुपर्छ । काँचो मासुलाई माइनस २० देखि ३० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्छ ।

प्रकाशित मितिः २०७५ असोज ३० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション