घुर्ने रोगको प्रमुख कारण भनेको सुताइको तालमेल नमिल्नु

0

भक्तपुुुुर । खानपान, रहनसहनजस्ता यावत् कारणले गर्दा हाम्रो शरीरलाई धेरै प्रकारका रोगले आक्रमण गर्न सक्छ । त्यस्ता रोगमध्येको एक हो, घुर्ने । रोगहरू मध्येको विशेष रोगका रूपमा लिएको घुर्ने रोगको प्रमुख कारण भनेको सुताइको तालमेल नमिल्नु हो । घुर्ने समस्या भएका व्यक्तिले उत्तानो परेर नभएर कोल्टे परेर सुत्नुपर्छ । मुटु र ग्यास्टिक रोगीहरू भने कसरी सुत्ने भन्ने स्पष्ट छैन । तर, मुटुका रोगी दाहिने परेर सुत्ने र अल्सर भएका व्यक्ति पनि कोल्टे परेर सुत्नु राम्रो मानिन्छ । प्रस्तुत छ, सुत्ने विभिन्न तरिका ढाँड दुख्ने समस्या भएका मानिस प्रशस्त छन् । उनीहरूको सुताइ कस्तो हुनुपर्छ भन्नेबारे हरेक फोरममा बहस चल्ने गरेको पाइन्छ । हामी सोच्ने गर्छौँ, धेरै बाक्लो लुगा, गुन्टाको प्रयोग गेरर सुत्दा सानदार हुन्छ । तर, हामी त्यसरी सरासर गलत तरिका अपनाइरहेका छौँ । कहिल्यै बाक्ला लुगामा सुत्नुहुँदैन । बाथको समस्या भएका व्यक्तिका लागि भने केही न्यानो कपडाको प्रयोग गर्नुपर्छ ।

सुत्ने तरिका नमिलेको खण्डमा विभिन्न समस्याहरू देखा पर्न सक्छन् । उत्तानो परेर सुत्नु स्वास्थ्यका हिसाबले निकै हानिकारक मानिन्छ । यसरी सुत्दा जिब्रोको भाग पछाडि श्वास नलीमा गएर ब्लक भएर बस्ने गर्छ । जसले गर्दा कहिलेकाहीँ मानिस निसास्सिएको भान भई अचानक उठ्ने गर्छ । यस्तो समस्या हुने मानिसहरू प्रायः कोल्टे परेर सुत्नुपर्छ । कतिपय अवस्थामा मानिस निसास्सिएरै मर्ने अवस्था पनि आउन सक्ने हुन्छ । यस्तो आसनको सुताइले मुखमा रहेको थुक सर्किन सक्ने सम्भावना पनि धेरै हुन्छ ।

चिकित्सा विज्ञानमा सुताइको तरिका भनेको घुर्ने समस्या भएका मानिसका लागि मात्र हो । अरूका लागि सुताइको आसन खासै आवश्यक पर्दैन । सेटलनर्मस सिस्टम, एनाटोमिफिजियो लोजिकल, सेटलनर्मस सिस्टम र टन्सिल लाइटिसका कारणले हो भने सानै उमेरमा पनि समस्या हुन सक्छ । नत्र अधबैँसे उमेरमा मात्रै समस्या हुन्छ ।

जाडो होस् या गर्मी मौसम, कतिपय मानिसहरू यस्ता पनि छन्, जो बाह्रै महिना सिरकले मुख छोपेर सुत्ने गर्छन् । यो एकदमै गम्भीर विषय हो । यसरी सुत्ने बानीको अन्त्य गर्नैपर्छ । सुत्दाखेरि मुख्यतया टाउकोमा टोपी लगाउन सकिन्छ, तर सिरकले मुख छोप्नु भनेको असाध्यै गलत कार्य हो । कार्बन्डाइअक्साइड र अक्सिजन परिवर्तन हुन नपाएको खण्डमा सुतेकै समयमा मानिसको मृत्यु हुन सक्छ । सिरक छाडेर ब्लांकेट ओढ्नेहरूको जमात पनि पछिल्लो समय वृद्धि भइरहेको छ । ब्लांकेट धेरै धोइरहनुपर्दैन, तर त्यसमा फैलिएको धुलोका कणहरू भनेको जीवन्त रहिरहने भएका कारणले पनि श्वासप्रश्वासमा समस्या निम्त्याउँछ ।

जाडोको समय सुरु हुन लागेकाले सुताइमा धेरै ध्यान दिनुपर्छ । चिसो कुराको प्रयोगले स्वास्थ्यमा निकै असर पार्छ । अझ चिसोको समस्या र दमका रोगीका हकमा सुत्नुअघि खाइने चिसो खानेकुरा बार्नैपर्छ । साँझ ४ बजेबाट झोल पदार्थको प्रयोग पनि घटाउँदै लैजानुपर्छ । साँझपख धेरै पानी पिउनुहुँदैन । पिएको खण्डमा किड्नीलाई बढी लोड हुन्छ । पानीको अत्यधिक प्रयोगले गी एसिड बढी भएको खण्डमा सुतेको अवस्थामै मृत्युसमेत हुने सम्भावना हुन्छ ।
डा लक्ष्मी आवा, छातीरोग विशेषज्ञ भेनस हस्पिटल

काशित मितिः २०७५ असोज ६ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション