सरकारले बल प्रयोग गरेपछि केसी काठमाडौ आउन तयार भए

0

जुम्ला ३ साउन । चन्दनाथ बाबाको काखबाट अपहरण शैलीमा सरकारले काठमाडौं लान खोजेको बताउँदै आएका डा गोविन्द केसी आमरण स्थलमा रहेका बिद्यार्थी माथि सकराले बल प्रयोग गरि कुट पटि गरेपछि काठमाडौं आउन सहमत भएको जनाईएको छ ।

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि केसी आफैं काठमाडौं आउन तयार भएको उनको स्वास्थय उपचारमा संलग्न रहेको डाक्टरले बताएका छन् । उनले भने विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ । केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिने जनाईएको छ ।

आज बिहानै सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाएको थियो । तर, केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका केसीसम्म पुग्नै दिएका थिएनन् । अनसन स्थल सम्म पुग्न नदिएपछि स्थानीय प्रशासनले समर्थकमाथि लाठी चार्ज र अश्रुग्यास प्रयोग गरेको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारीले प्रहरीलाई भित्र प्रवेश गराउने र केसीलाई काठमाडौं पठाउने कामको संयोजन गरिरहेका छन् ।झड्पको भएपछि दर्जनौ बिद्यार्थी घाईते भएको जनाइएको छ । यता डा कसीले पनि सरकार आफनो स्वास्थय प्रति गम्भीर भएको भए उठाएका माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション