ड्रग्समा फसेको कसरी थाहा पाउने र के गर्ने ?

0

लागुऔषध दुर्व्यसन युवापुस्तामा ठूलो समस्याका रूपमा देखिन थालेको छ । देखासिकी र अन्य कारणले मानिस लागुऔषधको सिकार हुने गरेको पाइन्छ । नेपालमा गाँजादेखि कोकिन, हिरोइन, ब्राउन सुगरसम्म प्रयोग गर्ने छन् । नेपालमा कैदीको संख्याले यसको भयावह अवस्थाबारे इंगित गर्छ । त्यसैले बेलैमा अभिभावकले यसबारे विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

ड्रग्समा फसेको कसरी थाहा पाउने ?
लागुऔषधले मानिसलाई एग्रेसिभ बनाउँछ । कुनै ड्रग्सले भने शान्त बनाउने पनि काम गर्छ ।

यसको प्रयोगले मानिसको व्यवहारमै परिवर्तन आउन थाल्छ । यस्ता मानिस परिवारका सदस्यसँग पनि झर्कने, पैसाका लागि झगडा गरिरहने व्यवहार देखाउन थाल्छन् ।

ड्रग्समा फसेकाहरूले घरका सामान चोर्ने, आफ्नो मोबाइल, घडी हरायो भन्दै बहाना बनाउने, आफूसँग भएका सामान बेच्नेजस्ता गतिविधि गर्न पनि पछि पर्दैनन् ।

कुलतमा फसेर जटिल अवस्थामा पुगेकाहरूले समूह बनाउने र विभिन्न आपराधिक कार्यमा संलग्न हुने गर्छन् ।

असर
लागुऔषधको सेवनले सामाजिक, आर्थिक र मानसिक रूपमा असर पु¥याउँछ । विभिन्न खाले संक्रमण लाग्नुका साथै बिस्तारै गम्भीर रोग पनि देखा पर्न थाल्छ ।

निवारण
ड्रग्सको नशामा फस्नु भनेको रोग हो । त्यसैले उपचार गरेमा ड्रग्सबाट छुटाउन पनि सकिन्छ । यसका लागि सबैभन्दा ठूलो कुरा परामर्श हो ।

व्यक्ति आफूले आफैँलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । अरूको दबाबमा भने नशा छाड्ने गर्नुहुँदैन ।

सन्तानको कमजोरीलाई अरूसँग तुलना गर्नुहुँदैन । यसो गर्दा उनीहरूमा आत्मविश्वासमा कमी आउन सक्छ । जसका कारण उनीहरू झन् कुलतमा फस्न सक्छन् ।

सन्तानलाई खराब साथीसंगतबाट छुटाउनुपर्छ । सकेसम्म सन्तानलाई नयाँ वातावरण दिनुपर्छ ।

कुलतमा फसेका छोराछोरीलाई अभिभावकले बढीभन्दा बढी समय दिनुपर्छ । भर्खरै सुरुवात गर्न लागेकाहरूलाई सम्झाएर, बुझाएर पनि सुधार गर्न सकिन्छ ।

ड्रग्सका विभिन्न स्टेप हुन्छन् । दोस्रो/तेस्रो चरणमा पुगेका मानिसलाई सुधार केन्द्रमै पु¥याउनुपर्ने हुन्छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション