रगतको समूह किन सबैमा एकैनास हुँदैन ?

0

काठमाडौं । रगत शरीरमा बग्ने तरल पदार्थको संयोजन तत्व हो, जसमा प्लाज्मा, रक्त कोषिका र प्लेटलेटहरू हुन्छन् । यसले शरीरभरि परिक्रमा गर्छ, विभिन्न कोषिका र तन्तुहरूमा अक्सिजन र पोषक तत्व पुर्‍याउँछ । हेर्दा उस्तै देखिने रगतको रङ रातो भएपनि व्यक्ति अनुसार यसको समूह चाहिं फरक-फरक हुन्छ । जसले कसैलाई रगत चाहिएमा अर्को व्यक्तिको रगत नमिल्न सक्छ ।

रगत फरक किन हुन्छ ?

रक्तकोषमा तन्तु ४५ प्रतिशत र पानीको तत्व ५५ प्रतिशत हुन्छ । कोषमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्लुबीसी) र प्लेटलेटहरु हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका कोषमा पुर्‍याउने र कोषबाट कार्बनडाइअक्साइड फिर्ता ल्याउने गर्छ । प्लेटलेटले रक्तश्राव भएमा त्यसलाई जमाएर नियन्त्रण गर्छ । यस्तै, सेतो रक्तकोषले शरीरको प्रतिरक्षा गर्नुको साथै रोगसँग लड्न पनि भूमिका खेल्छ ।

जबकि ५५ प्रतिशत पानीमा प्लाज्मा, विभिन्न रसायन र शरीरलाई चाहिने विभिन्न पोषक तत्व हुन्छ । जुन सबैको शरीरअनुसार फरक-फरक हुन्छ । ४५ प्रतिशत तन्तुको सतहमा विभिन्न एन्टिजेन हुन्छन् । जुन फरक-फरक रसायनमा जोडिएर ५० थरी एन्टिजेन बन्छ, जसले मान्छेमा रगतको समूह फरक-फरक हुने गर्छ । रगतको कोषिकाहरुमा अनेक थरीका एन्टिजेन हुन्छन्, जसले रक्त समूह निर्धारण गर्छ ।

रगतलाई एबीओ र अर्को आरएचको आधारमा विभाजन गरिएको हुन्छ । एबीओमा चारवटा रक्त समूह हुन्छन्, ए, बी, ओ र एबी । र, आरएचमा पोजेटिभ र नेगेटिभ हुन्छ । यी चारैवटा समूहको पोजेटिभ र नेगेटिभ हुन्छ ।

रगतको समूह जान्न किन आवश्यक ?

कुनै आकस्मिक दुर्घटना हुँदा वा शल्यक्रिया गर्दा कहिलेकाहीं रगत अपुग हुन सक्छ । त्यस्तो अवस्थामा रगत जथाभावी चढाउन मिल्दैन, जसकारण हरेक व्यक्तिले आफ्नो रगतको समूह जान्न एकदमै आवश्यक हुन्छ । एक दाता र प्रापकको रगतको प्रकार मिल्छ भनी सुनिश्चित गर्न महत्त्वपूर्ण छ । यदि रगत मिलेन भने के एन्टिजेन्सले अर्को शरीरको प्रतिरक्षा प्रणालीलाई हानि गर्न सक्छ ।

एउटै वंश र सन्तानबीच पनि रक्त समूह फरक

रगतमा कुन किसिमको केमिकल (ग्लाइकोप्रोटिन) टाँसिएको छ त्यसअनुसार रक्त समूह फरक हुन्छ । जसकारण आमा र बुबाको रगत कसैमा मिल्न सक्छ, कसैमा नमिल्न पनि सक्छ । कसैमा बाबुआमामध्ये एक जनाको रक्त समूह मिल्न सक्छ । केही सन्तानमा भने बाबुआमापट्टिको तीन पुस्ताबाट पनि रक्त समूह मिल्न सक्छ ।

रक्त समूह फरक हुँदा स्वभाव र समग्र स्वास्थ्यमा तुलनात्मक रुपमा केही भिन्नता हुने अध्ययनहरुले दाबी गरेका छन् । तर अहिलेसम्म रक्त समूह फरक भएकै कारण स्वभाव र स्वास्थ्यमा प्रभाव पार्ने खालको वैज्ञानिक निचोड भने निस्किएको छैन ।

अधिकांश व्यक्तिमा रक्त समूह

नेपालमा सबैभन्दा बढी ‘ए’ रक्त समूह देखिन्छ । ‘ए’ ब्लड ग्रुप नेपालमा ३२ प्रतिशतमा देखिएको छ भने ‘ओ’ ३० देखि ३१ प्रतिशत, ‘बी’ २५ प्रतिशत र एबी ८ प्रतिशत हाराहारीमा छ । यीमध्ये एबी र आरएच नेगेटिभ रक्त समूह झनै दुर्लभ मानिन्छ । सय जनामा दुई जनामा मात्र नेगेटिभ रक्त समूह पाइन्छ । यो दुर्लभ रक्त समूह विश्वव्यापी रुपमै कम छ । दक्षिण एसियामा भने वंशाणुगत, भौगोलिक परिवेश, वातावरण र पुस्ताका कारण नेगेटिभ रक्त समूह कम हुन्छ ।

रगत सबैमा चढाउन मिल्छ ?

रगत चढाउँदा कस्तो किसिमको चढाउने भन्ने हेरिन्छ । सम्भवतः रातो रगत चढाउने हो भने ‘ओ’ समूह सबैलाई दिन मिल्छ । एबी पोजेटिभ सबैले लिन मिल्छ ।

त्यस्तै, सेतो रगत प्लाज्मा चढाउनुपर्ने भएमा ‘एबी’ सबै समूहको रगत जसलाई पनि चढाउन मिल्छ । रगत चढाउनुअघि विस्तृत जाँच हुन आवश्यक छ, जुन पद्धति नेपालमा कम छ । त्यसैले रक्त प्रसारमा भने सकभर उस्तै उस्तै समूह मिलेको छ भने मात्र रगत चढाउन उपयुक्त हुन्छ ।

प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション