रिस उठ्दा किन ढोका ढ्याम्म लगाउँछौँ ? विज्ञानले बतायो कारण

0

काठमाडौं । के तपाईँ पनि रिस उठ्दा ढोका ढ्याम्म लगाउनुहुन्छ ? यस्तो लगभग सबैलाई हुन्छ । रिस देखाउनका लागि ढोका बेस्सरी लगाउनु वा भाँडा बजार्नु एकाधको बानी नभई यो प्राकृतिक प्रतिक्रिया हो । विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको ‘भेन्टिङ इफेक्ट’ हो जसले रिस कम गराउँछ । तर रिस कम हुनुको अर्को एउटा कारण पनि छ जस अनुसार हामी कुनै एउटा ढोका पार गरेर अर्को कोठामा पुग्छौँ तब अर्को कोठाको इमोसन्स हल्का हुने गर्छ ।

घरको ढोकाले विश्वमा सबैभन्दा बढी रिस झेलेको हुनुपर्छ । बच्चादेखि बुढासम्मकाले रिस उठ्दा ढोका नै बजार्छन् । त्यसको केही बेरपछि रिस कम हुन थाल्छ । यसको पछाडि ड्याम्म आवाज वा आफ्नो तत्कालीन दुस्मनलाई दुःख दिँदा पाइएको राहत होइन, यसको पछाडि पूरा मनोविज्ञान छ ।

विज्ञानका अनुसार जब हामी कोठाको ढोकाबाट बाहिर निस्कन्छौँ तब हामी पुरानो कुरा बिर्सन्छौँ । यो निकै थोरै समयका लागि हुन्छ, केही सेकेन्डसम्मका लागि । तर यति थोरै समय पनि हाम्रो रिस कम गर्नका लागि पर्याप्त हुन्छ । मनोवैज्ञानिक यसलाई डोर इफेक्ट वा डोर थ्रेसहोल्ड थ्योरी भन्छन् ।

angerसन् २००६ मा गेब्रियल ए रेडवेन्स्कीले डोरवे इफेक्टमा सुरुवाती अनुसन्धान गरे । यति बेला लगभग तीन सय मानिसमाथि पहिलो प्रयोग भयो, त्यसपछि थुप्रै चरणमा प्रयोग चलिरह्यो । शोधमा के पत्ता लाग्यो भने जब मानिसहरू एउटा कोठाबाट अर्को कोठामा आउनका लागि ढोका पार गर्छन् तब केही बेरका लागि अघिल्लो कोठाको उनको स्मरण धमिलो हुने गर्छ । उनीहरुले ढोका बेस्सरी लगाएर आए पनि, नआए पनि । डोरवे इफेक्टका कारण नै हामीलाई पुरानो कोठाको इमोसन्स केही कमजोर लाग्छ । रिसबाहेक यही कुरा अन्य भावनामा पनि लागू हुन्छ ।

सन् २०२१ मा अस्ट्रेलियाको बन्ड युनिभर्सिटीले पनि डोरवे इफेक्टमा अध्ययन गर्‍यो । मनोवैज्ञानिक ओलीवर बोम्यानले यसमा वास्तविक कोठाबाहेक भर्चुअल कोठा पनि जोडे । यसमा के पाइयो भने भर्चुअल तरिकाले पनि यदि मानिस एउटाबाट अर्को कोठामा जान्छन् भने उनीहरुले पुराना चिज बिर्सने गर्छन् । यसै कारण कुनै पनि स्ट्रङ इमोसन स्थान फेरिँदा हल्का हुने गर्छन् । त्यसैले तनाव वा डिप्रेसनका बिरामीलाई धेरैजसो हावा पानी फेर्न भनिन्छ ।

ढोका बन्द गर्दा रिस कम भएको जस्तो लाग्नुको अर्को एउटा कारण पनि छ । ढोका बेस्सरी लगाउँदा जुन आवाज निस्कन्छ त्यसले दिमागलाई सन्तुलित बनाउन मद्दत गर्छ । ठुलो आवाज आएपछि अपराध बोध पैदा हुन्छ, जसले याद दिलाउँछ कि सानो तिनो गल्ती हामीबाट पनि हुन्छ । यो पनि एउटा कारण हो जसले डोर स्ल्यामिङ (ढोका बजारेपछि) पछि रिस नियन्त्रणमा आउन थाल्छ । साधरणतया किशोरावस्थामा यस्तो धेरै देखिन्छ ।

doorआवाजसँग भावनाको गहिरो सम्बन्ध हुन्छ । विशेष गरी दुःख वा रिसमा आवाज निकाल्दा धेरै हदसम्म राहत पुर्याउन मद्दत गर्छ । वैज्ञानिकका अनुसार यदि एक्सट्रिम इमोसनको स्थितिमा हामी चिच्यायौँ भने. यसले भावना नियन्त्रणमा आउने गर्छ । यसलाई प्राइमल स्क्रिम थेरापी भनिन्छ ।

साठीको दशकमा सबैभन्दा पहिला मनोवैज्ञानिक आर्थर जेनवले यसबारे कुरा गरेका थिए । उनले बाल्यकालमा मानसिक आघात झेलिसकेका मानिसमा आफ्नो अध्ययनका बेला स्क्रिमिङ थेरापीको सहायता लिए र यसले निकै फाइदा पनि पुर्‍यायो । त्यसपछि लगातार विशेषज्ञले यसमा अध्ययन गरिरहेका छन् । कोभिडका बेला मानिसहरू घरमा बन्द भएका बेला वैज्ञानिकले यो थेरापी अपनाउनेबारे कुरा गरेका थिए । यसले एन्डोर्फिन हर्मोन निस्कन्छ जसका कारण स्ट्रेस कम हुन्छ ।

प्रकाशित मितिः २०७९ फागुन २९ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション