कसरी बच्चाको दाँत राम्रो र बलियो बनाउने ?

0

काठमाडौं । बालबच्चाको दाँत ६ वर्षदेखि सात वर्षको हाराहारीमा फेरिन थाल्छ । त्यसअघि दूधेदाँत उम्रिएको हुन्छ, जुन क्रमशः झर्छ र नयाँ दाँत उम्रिन सुरु गर्छ । यसरी दूधेदाँत फेरिएपछिको दाँत नै स्थायी हुन्छ, जुन पुनः बिग्रिएमा नयाँ दाँत आउने सम्भावना हुँदैन ।

त्यसैले सानो उमेरमै दाँतको खास ख्याल गर्नुपर्ने हुन्छ । तर दाँतलाई कसरी सफा राख्ने, कसरी बलियो बनाउने भन्ने कुरा उनीहरुलाई हेक्का हुँदैन । आमाबुवाले नै आफ्ना बच्चाको दाँतको ख्याल गरिदिनुपर्छ ।

त्यसो भए कसरी बच्चाको दाँतको हेरचाह गरिदिने ? कसरी कीराले खान, सड्न, टुक्रिन, बाङ्गोटिङ्गो हुनबाट बचाउने ?

दूधेदाँतको पनि हेरचाह गर्न जरुरी

दाँत फेरिएपछि भन्दा पनि दूधेदाँत आएदेखि नै सफा गर्नुपर्छ । कतिपय अभिभावकले भने दूधेदाँत निस्किएपछि राम्रो दाँत आइहाल्छ भन्ने सोचले सफा गर्दैनन् । यसैले गर्दा सानो उमेरमै बालबालिकाले दाँतमा संक्रमण हुने, कीरा लाग्ने, स्थायी दाँत आउने जरासम्म असर गर्न सक्छ । दूधेदाँतमा पिप जम्यो भने स्थायी दाँत आउने विकासलाई असर गर्ने, गिजामा पिप जम्ने, दातको रङ बदलिने जस्ता समस्या हुने भएकाले दूधेदाँत आएदेखि नै सफा राख्नुपर्छ ।

कुन उमेरबाट ब्रस गराउने ?

दूधेदाँत आइसकेपछि नै बालबालिकालाई दिनको दुईपटक ब्रस गराउनुपर्छ । त्यसबीचमा डेन्टल फ्लस पनि बच्चालाई गराउन सकिन्छ । वर्षमा एकपटक दन्त चिकित्सकलाई देखाउने र गुलियो खानेकुरा खाँदा कुल्ला गराउने बानीले दाँतमा कीरा लाग्ने समस्या हुँदैन ।

आजीवन बस्नुपर्ने स्थायी दाँतलाई पनि त्यतिकै सफा राख्नुपर्छ । ब्रस कम्तीमा पनि तीन मिनेटसम्म गर्नुपर्छ भनिन्छ । तर कोहीले तीन मिनेटअघि नै राम्रोसँग दाँत माझ्नुहुन्छ भने कतिले तीन मिनेट लगाएर गरे पनि उचित रुपमा दाँत सफा हुँदैन । त्यसैले समयभन्दा पनि दाँतको सबै सतहमा पुगेर राम्रोसँग माझ्दा दाँत सफा हुनुपर्छ ।

कस्तो किसिमको मञ्जन र ब्रस प्रयोग गर्ने ?

साना बालबालिकाले दाँत माझ्ने क्रममा फ्लोराइड (टूथपेस्टमा हुने एक तत्व) निल्ने सम्भावना बढी हुन्छ । जुन बालबालिकाको स्वास्थ्यको लागि हानिकारक हुन्छ । त्यसैले उनीहरुका लागि कम फ्लोराइड भएको मञ्जन वा सम्भव भएसम्म फ्लोराइड नभएको मञ्जन उचित हुन्छ ।

ती मञ्जन बजारमा सहजै पाउन सकिन्छ । जब बालबालिका थुक्न सक्ने र उनीहरुमा मञ्जन निल्नु हुँदैन भन्ने ज्ञान हुन्छ तब फ्लोराइडयुक्त मञ्जन दिन सकिन्छ ।

त्यस्तै, शिशुहरु जसको दाँत हुँदैन । उनीहरुलाई केही खानेकुरा दिइसकेपछि दाँतको गिजामा नरम रुमालमा मनतातो पानीमा भिजाएर सफा गर्नुपर्छ । मुख खोल्न सकिने बच्चाहरुको लागि पेडियार्टिक ब्रस प्रयोग गर्न सकिन्छ । दूधेदाँत र स्थायी दाँत मिश्रण भएपछि नरम खालको एडल्ट ब्रस परिवर्तन गर्नुपर्छ । ताकि गिजामा घाउ नहोस् ।

बच्चाको दाँत बलियो र आकर्षक बनाउन कस्तो खानपान ?

दाँतलाई स्वस्थ बनाउन फाइबरयुक्त खानेकुरा बढी खानुपर्छ । आजभोलिको फाइबर कम हुने खानेकुराले पनि दाँत बिग्रिन सक्छ । प्रशोधित खानेकुरा, जंकफुडमा एसिड बढी हुने हुन्छ । घरमा खाने खाना दाल, भात र तरकारीहरु सानै उमेरदेखि चिनाउने र खान दिने गर्नुपर्छ । जसले फाइबर र भिटामिनको पूर्ति गर्न सक्छ ।

दाँत बाङ्गोटिङ्गो हुने कारण

दाँत हल्लिएको धेरै नै समय कट्यो भने दाँत बाङ्गोटिङ्गो हुँदै जान्छ । त्यसैले सकेसम्म दाँत नयाँ आउने क्रममा पहिलाकै दाँत बसिरहेको छ भने त्यहाँ ठाउँ नपाएर अन्यत्र उम्रिन्छ ।

कतिपय बाबुआमाको ध्यान नजाँदा बालबालिकाको दाँत हल्लिसकेर अर्को दाँत पनि आउन सुरु गरिसकेको हुन्छ, जसले दाँत बिग्रिन्छ । अभिभावकले बालबालिकाको दाँत हल्लिरहेको छ छैन भनेर आफैं जाँच गर्ने र हल्लिएको खण्डमा दाँत फुकालिदिनुपर्छ ।

दाँत कीराले खान नदिन के गर्ने ?

जन्मिएको तीन महिनादेखि नै शिशुको मुख कपडा तातोपानीले सफा गरिदिनुपर्छ । दूधेदाँत फुक्लेर एक–दुईवटा मात्रै आएको छ भने पनि राम्रोसँग सफा गर्न बिर्सनु हुँदैन । बिहान बेलुका ब्रस गर्ने र खानेकुरा खाएपछि मुख कुल्ला गरिदिने, खानेकुरा अड्किएको छ भने डेन्टल फ्लस गरिदिने गर्नुपर्छ ।

बच्चाको दाँत कीराले खायो भने गिजा सुन्निने, पाक्ने, दाँत सफा नभएमा गिजाबाट रगत आइरहने हुन्छ । त्यसैले बालबालिकालाई मुख तथा दन्त सरसफाइ गर्न सिकाउनुपर्छ ।

बालबालिकाको गिजाको मसाज गर्नुपर्छ

बच्चाको गिजालाई मसाज चाहिन्छ । जब हामी दाँत सफा गर्छौं त्यस क्रममा ब्रसले गिजालाई छुँदा आफैं मसाज भइरहेको हुन्छ । साना बालबालिकाको लागि सर्कुलेसन मोसनमा हल्कासँग सफा गर्नुपर्छ । गिजाकै लागि भनेर छुटै मसाज आवश्यक छैन ।

दाँत सफा गर्न घरेलु उपाय कति प्रभावकारी ?

धेरैले दाँत सफा गर्न घरेलु विधि पनि अपनाउने गर्छन् । खासगरी नुन, तेल, बेसार लगाएर सफा गर्ने गरिन्छ । नुन, बेसार र तेल जस्ता तत्व मिसाएर दाँत सफा गर्दा दाँत खिइने र इनामेल पनि हराउँदै जान्छ । त्यसमा हुने खस्रो पदार्थले दाँत घोटिन्छ र प्राकृतिक इमानेल नष्ट हुन्छ ।

प्रकाशित मितिः २०७९ माघ ०१ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション