मकैको च्याख्ला उत्तम कि चामल ? 

0

काठमाडौं । अहिले चामलको विकल्पमा धेरैले च्याख्ला खाने गर्छन् । के चामलको साटो मकैको च्याख्ला उपयुक्त हुन्छ ? धेरैको मनमा यो प्रश्न हुनसक्छ ।

उपलब्ध हुँदा मकैको च्याख्ला खानु पनि स्वास्थ्यको हिसाबले राम्रो हो । तर, चामल चाहिँ विष नै यो त छुनै हुन्न भन्ने पनि हैन । बजारमा पाइने पोलिस भएको चामलमा कार्बोहाइड्रेट मात्र बढी पाउने भयो । त्यसैले तरकारी दालसँग मिसाएर खाइन्छ, यसरी सागसब्जी दालसँग खाँदा चामल पनि त्यति बेफाइदाजनक हैन । चामलबाट कार्बोहाइड्रेट, सागबाट भिटामिन मिनरल्स प्राप्त हुन्छ ।

चामल कार्बोहाइड्रेट, च्याख्ला फाइबरको राम्रो स्रोत

मकैको च्याख्ला पाए चाहिँ खाने, चामल खाँदै नखाने बिष नै हो भन्ने होइन । चामलमा पनि शरीरलाई शक्ति दिने कार्बोहाइड्रेट पाइन्छ । तर च्याख्लामा धेरै फाइबर हुने भएकोले र यसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट पाइने भएकोले च्याख्ला खानु राम्रो हो ।

चामल चटक्कै छाडेर च्याख्ला खाँदा

चामल चटक्कै छाडेर च्याख्ला खाँदा शरीरलाई सिधै असर त गर्दैन । तर, मकैमा कतिपय अमिनो एसिडहरूको अभाव हुन्छ ।

हाम्रो शरीरलाई चाहिने ‘अलैलिन’ र ‘ट्रिप्टोफान’ लगायतका अमिनो एसिड पाइँदैन । त्यसैले मकैको च्याख्लाले मात्र पोषण पुरा गर्दैन, हरियो सागपात, दाल, गेडागुडीसँग मिलाएर खानुपर्छ । जसरी हामी चामलको भात खाँदा जसरी दाल तरकारीसँग खान्छौ त्यसरी खाँदा कुनै असर पर्दैन ।

च्याख्ला मा पोषक तत्वको भण्डार

धानलाई ढिकीमा कुटेर त्यसको भुस मात्र निकालेको चामलमा पनि धेरै पोषक तत्त्व पाइन्छ । विभिन्न भिटामिन मिनरल्स पनि त्यसमा पाइन्छ । तर , बजारमा पाइने चामल पोलिस गरेको भुस र ढुटो निकालेको हुन्छ । जसले गर्दा चामलमा स्टार्च मात्र हुन्छ ।
केपी लम्साल

बजारमा पाइने चामलसँग तुलना गर्दा च्याख्लामा धेरै पोषक तत्त्व पाइन्छ । च्याख्लामा भिटामिन सी, डी, इ, लगायतका भिटामिनहरू पाइन्छ । मकैको बोक्रासहित बनाइने भएकोले यसमा प्रशस्त फाइबर पनि हुन्छ ।

च्याख्ला ले पाचन प्रणाली राम्रो

च्याख्लामा प्रशस्त मात्रामा फाइबर हुने भएकोले पाचन प्रणालीलाई राम्रो बनाउँछ र पेट सफा रहन्छ । यसमा विभिन्न भिटामिन मिनरल्स पनि पाइने भएकोले यसले शरीरलाई चाहिने पोषण पनि दिन्छ ।

च्याख्ला लाई राम्ररी भण्डारण गर्नु जरुरी

मकैको मुख्य समस्या भनेको ‘माइकोटोसिन’ढुसीले निकाल्ने विषाक्त रसायन हुन्छ, जुन शरीरको लागि घातक हो । नेपाल जस्तो भण्डारण गर्ने राम्रो व्यवस्था नभएको ठाउँमा त्यो ढुसी उत्पन्न हुने सम्भावना हुन्छ ।

त्यस्तो ढुसी आएपछि गाईबस्तुलाई खुवाउने चलन हुन्छ । गाईबस्तुलाई खुवाउँदा पनि त्यो दूध मार्फत आउँछ । त्यसैले राम्ररी भण्डारण गरिएन वा राम्ररी प्याक गरिएन भने यो ढुसीको समस्या हुन्छ । नत्र मकैमा मिसावट र विषादी हुने भय हुँदैन ।

ढिँडो र च्याख्ला उस्तै 

मकैको ढिँडो र च्याख्लाबाट लगभग उस्तै पोषक तत्त्व प्राप्त हुन्छ । बोक्रा नफाली पिठो च्याख्ला बनाएको छ भने दुवैमा उस्तै पोषक तत्त्व पाइन्छ । तर, पिठो बनाउँदा बोक्रा फालिने भएको पोषक तत्त्वमा फरक पर्छ । मकैमा पाइने फाइबर र केहि भिटामिनहरू पनि घट्छ ।

ढिँडो खाए पनि च्याख्ला खाए पनि बोक्रा नफालिएको खानु पर्यो । बोक्रा फालेर बनाइएको पिठोको ढिँडोमा पोषक तत्त्व कम हुने भएकोले मकैको बोक्रा नफालिएको च्याख्ला खानु नै उपयुक्त हुन्छ ।

मधुमेहमा च्याख्ला नै राम्रो भन्ने हुँदैन

मधुमेह छ भने चामल तुरुन्तै छोडेर च्याख्ला , रोटी जति खाए पनि हुन्छ भन्ने जुन भ्रम छ त्यो गलत हो । रगतमा सुगर बढ्ने भनेको खानाबाट आउने कार्बोहाइड्रेट र इस्ट्राचबाट हो । त्यसैले ढिँडो र च्याख्लामा फाइबर हुने भएकोले चामलको हिसाबमा केही फाइदाजनक हुन सक्छ ।

मधुमेहको हकमा ‘ग्लाइसेमिक इंडेक्स’ खानेकुरामा भएको चिनीजन्य पदार्थले रगतमा चिनीको मात्र कसरी बढाउँछ भन्ने हो । ‘ग्लाइसेमिक इंडेक्स’ कम भएको खानेकुरा मधुमेहको लागि राम्रो मानिन्छ । मकैमा चामलको भन्दा बढी ‘ग्लाइसेमिक इंडेक्स’ हुन्छ । यो च्याख्लामा ९३ देखी ९८ प्रतिशत हुन्छ भने चामलमा ७३ देखी ८० प्रतिशत हुन्छ । यो हिसाबले चामलले भन्दा च्याख्लाले मधुमेह बढाउने भयो ।

फाइबरको हिसाबले हेर्दा भने च्याख्लामा बढी हुन्छ त्यसैले उपलब्ध छ भने च्याख्ला खाँदा पनि हुन्छ । कति मात्रामा खाने त्यो बढी महत्त्वपूर्ण हुन्छ । प्रशस्त फाइबर भएकोले मोटोपना नियन्त्रण गर्न भने च्याख्ला चामल भन्दा उपयुक्त हुन्छ । एउटै खानेकुरा सबै रोगको लागि उपयुक्त हुँदैन परिस्थिति र रोग हेरेर फरक पर्न सक्छ ।

प्रकाशित मितिः २०७९ मंसिर ०९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション