नसर्ने रोगबाट बच्न जमरा फलदायी, यस्ता छन् जमराको जुसका फाइदाहरू

0

काठमाडौें । दशैं भन्नेबित्तिकै धेरैको मानसपटलमा रातो टीका र जमराको विषय आउँछ । दशैंको पहिलो दिन अर्थात् घटस्थापनाको दिन सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा खोलाबाट ल्याएको शुद्ध माटोमा धान, गहुँ, मकै, जौंबाट उमारिएको जमरा दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ ।

हामीमध्ये धेरैलाई जमराको उपयोगिता दशैंका दिन कानमा राख्न मात्रै हो कि भन्ने पनि छ। दशैंमा जमराको महत्त्व जति छ, जमरा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको विज्ञहरू बताउँछन् ।

आयुर्वेदिक चिकित्सक डा. प्रकाश ज्ञवाली नियमितरुपमा जमराको सेवन गर्नाले शरीरमा आवश्यक पर्ने भिटामिन ए’, बी’, सी’, ई’ थाईमिन, फलाम, पोलीफिनोल, क्यारोफिन तथा अन्य खनिज प्रशस्त मात्रामा पाइने बताउनुहुन्छ ।

उहाँका अनुसार जमराको जुसले कलेजोमा भएको विषाक्त पद्धार्थलाई हटाउनुका साथै ठूलो आन्द्रा सफा गरी शरीरमा स्फूर्ति बढाउन मद्दत गर्छ । यसका साथै पाचनशक्ति मजबुत बनाउन, रगत सफा राख्न पनि जमराको जुस उपयोगी हुने डा. ज्ञवालीको भनाइ छ ।

क्यान्सरका बिरामीलाई पनि जमराको जुस लाभदायी मानिन्छ । रोग प्रतिरोध क्षमता वृद्धि गर्ने गुण पनि जमरामा पाइन्छ । मासुभन्दा बढी प्रोटिन हुनुका साथै मधुमेहका बिरामीलाई पनि जमराको जुस सेवन गर्नु फाइदाजनक हुन्छ ।

कपाल स्वस्थ राख्न,मानसिक समस्या कम गर्न जमराको जुस लाभदायी मानिने डा. ज्ञवाली बताउनुहुन्छ । जमराको जुस सेवनले शरीरमा रगतको मात्रा बढाउनका साथै रगत शुद्ध गर्न उपयोगी हुन्छ । रगतमा सुगरको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । जसले गर्दा सुगरका बिरामीको लागि जमराको जुस सेवन गर्नु धेरै राम्रो मानिन्छ।

डा. ज्ञवालीका अनुसार युरिक एसिड र उच्च रक्तचाप कम गर्न, आँखाको ज्योति बढाउन जमराको जुस उपयोगी हुन्छ । त्यस्तै अनुहारको कालो पोतो, दाग हटाउन पनि जमराले मद्दत गर्छ । डा. ज्ञवालीका अनुसार जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा पहेँलो जमरामा क्लोरोफिल तत्त्व हुँदैन । तर हरियो जमरामा पाइने क्लोरोफिल मुटुको धमनीका लागि पनि लाभदायी हुने उहाँले बताउनुभयो ।

हरेक दिन २० देखि ३० मिली जमराको जुस खाली पेटमा वा चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नु उचित हुने डा. ज्ञवालीको सुझाव छ ।

प्रकाशित मितिः २०७९ असोज २१ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション