शरीरमा बोसो मात्रै थप्ने प्रचलित सात खानाहरु

0

काठमाडौं । उच्च कार्बोहाइड्रेटयुक्त स्न्याक्स खाने तर नियमित अभ्यास नगर्ने हो भने शरीरले तिनलाई अतिरिक्त बोसोको रूपमा जम्मा गर्न थाल्छ ।

बजारमा केही यस्ता खाद्य सामग्री प्रयोग भइरहेका हुन्छन्, जसलाई स्वस्थकर खाद्यान्नको रूपमा प्रचार गरिएको हुन्छ । तर, यथार्थमा तिनले हाम्रो स्वास्थ्य र तौलमा नकारात्मक असर गर्ने गर्छन् । यहाँ यस्तै सात खाद्यान्नबारे चर्चा गरिएको छ, जसले शरीरमा बोसोबाहेक पौष्टिकता दिँदैनन् :

फ्रुट ड्रिंक्स
बजारमा पाइने प्याकिङ गरिएका फ्रुट ड्रिंग्स वास्तविक फ्रुट (फलफूल)का जुस होइनन् । वास्तविक फलफूलका जुसबाट फाइबर, भिटामिन र मिनरल्सजस्ता पौष्टिकता पाइन्छ । तर, बजारमा ‘फ्रुट ड्रिंक्स’ भनेर प्याक गरी बेचिने उत्पादन चिनी र पानीको घोलभन्दा बढी अरू केही होइनन् । तिनमा चिनी र पानीबाहेक थप सोडा हालिएको हुन्छ । फ्रुट ड्रिंक्समा शरीरले सोस्नका लागि केही पनि नहुने भएकाले चिनी सीधै रगतमा जान्छ । यही कारण फ्रुट ड्रिंग्स भनिने पदार्थ धेरै सेवन गर्ने मानिसमा सुस्तता र चिडचिडापन बढ्छ ।

सेतो चामल
हामीले भात पकाउन प्रयोग गर्ने सेतो चामलमा खासै पौष्टिकता हुँदैन । धान कुटाउने वेला तिनको पौष्टिक तत्व हटाइएको हुन्छ । धान कुटाउँदा मिलमा सुरुमा धानबाट भुस हटाइन्छ । त्यसपछि खैरो रंगको चामल प्राप्त हुन्छ, जुन पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । तर, खैरो चामल पोलिस गरेपछि प्राप्त हुने सेता चामलमा कार्बोहाइड्रेटबाहेक केही हुँदैन । अर्थात्, हामीले भात खाँदा शरीरमा कार्बोहाइड्रेट मात्र भरिरहेका हुन्छौँ । कार्बोहाइड्रेट मोटोपनका लागि जिम्मेवार हुन्छ ।

सेतो पाउरोटी
सेतो पाउरोटी मैदाबाट बन्छ । सेतो चामलजस्तै मैदा बनाउन पहिले गहुँका सबै लाभदायक तत्व हटाइएको हुन्छ । त्यसपछि पिठोमा थप रसायन हालिएको हुन्छ । मैदाबाट बनेको सेतो पाउरोटीमा शरीरलाई आवश्यक हुनेभन्दा बढी चिनीको मात्रा हुन्छ । मैदाबाट बनेको रोटी वा पाउरोटीभन्दा गहुँको पिठोबाट बनेको रोटी धेरै स्वास्थ्यबद्र्धक हुन्छ । पाउरोटी खाने बानी परेकाहरूलाई सुरुमा गहुँको रोटी मिठो नलाग्न सक्छ, तर समयक्रममा रोटी पनि मिठो लाग्छ ।

तारेको खाना
फ्रेन्च फ्राई, आलु चप, पकौडा, समोसा, चिकेन नगेट्स तेलमा तारेको खानाका केही उदाहरण हुन् । पछिल्लो समय यिनको प्रयोग बढिरहेको देखिन्छ । तर, तारेको खाना खाँदा हामी शरीरलाई चाहिनेभन्दा बढी तेल खाइरहेका हुन्छौँ, जसले शरीरमा बोसो बढाउँछ । शरीरमा धेरै बोसो भयो भने त्यो रगत बग्ने धमनीमा टाँसिएर रक्तसञ्चारलाई अवरुद्ध गर्न सक्छ । यसले व्यक्तिमा उच्च कोलेस्ट्रोल र उच्च रक्तचापको सम्भावना बढाउँछ ।

क्रिम हालेको सलाद
रेस्टुरेन्टतिर आजकल सलादमाथि क्रिम हाल्ने चलन छ । हेर्दा राम्रो देखिने भए पनि यसको सेवनले शरीरलाई फाइदा गर्दैन । सलाद मात्र सेवन गर्नु स्वास्थ्यवद्र्धक हुन्छ । तर, त्यसमा थपिने क्रिममा चिनी र बोसो धेरै हुन्छ । सलादमा थपिएको क्रिममा सम्पूर्ण सलादमा भन्दा बढी क्यालोरी हुन्छ । त्यसैले केही उपभोक्ताले सलादलाई सजाउन त्यसमाथि हालिने क्रिमप्रति असन्तुष्टि जनाउन थालेका छन् ।

उच्च कार्बोहाइड्रेटयुक्त स्न्याक्स
१९९० को दशकदेखि उच्च कार्बोहाइड्रेटयुक्त स्न्याक्सको प्रयोग बढेको छ । शरीरले तिनलाई चिनीको रूपमा व्यवहार गर्छ, जसको प्रयोगले शरीरको ग्लुकोजको स्तर तीव्र गतिमा तलमाथि गराउँछ । उच्च कार्बोहाइड्रेटयुक्त स्न्याक्स खाने तर नियमित अभ्यास नगर्ने हो भने शरीरले तिनलाई अतिरिक्त बोसोको रूपमा जम्मा गर्न थाल्छ ।

फ्रिजमा जमाएर राखिने डिनर
आजकल अनलाइनबाट खाना अर्डर गरेर खाने चलन बढेको छ । यसरी मगाएका खाना बढी भएमा तिनलाई डिप फ्रिजमा राखिन्छ । तर, खानेकुरा अति चिसोमा राख्दा नबिग्रियोस् भनेर खाना बनाउने कम्पनीले तिनमा अस्वस्थकर मात्रामा सोडियम नामको प्रिजरभेटिभ राखेका हुन्छन् । सोडियमले खानामा रहेको पानी सोसिदिन्छ, जसका कारण खाना बढी क्यालोरीयुक्त हुन्छ ।

प्रकाशित मितिः २०७९ बैशाख २९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション