बालबालिकालाई हिंड्न सिकाउन वाकरको प्रयोग कति उपयुक्त ?

0

काठमाडौं । बालबालिकालाई हिंड्न सिकाउन वाकरको प्रयोग गरिन्छ । बालबालिकाले बामे सर्दै गर्दा वा हिंड्न खोज्दा उनीहरु लड्छन् । यस्तोमा उनीहरुलाई सुरक्षित तरिकाले हिंड्न सिकाउन वाकरको प्रयोग गरिन्छ ।

वाकरको प्रयोगले बालबालिकाको शरीरको सन्तुलन कायम हुन्छ र उनीहरु हिंड्न बानी पर्छन् । यसले उनीहरुलाई लड्नबाट समेत बचाउँछ ।

विशेषगरी आठदेखि १५ महिनासम्मका बालबालिकालाई वाकरमा राखिन्छ । वाकरको प्रयोगबाट बालबालिकाले हिंड्न मात्रै सिक्दैनन् । शरीरका अंगहरु समेत चलायमान हुने हुँदा मजबुत हुँदै जान्छन् ।

वाकरका फाइदा

-वाकर प्रयोग गर्ने बालबालिका सामान्यभन्दा बढी सक्रिय रहन्छन् । यसको प्रयोगबाट उनीहरु सहजै एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न सक्छन् । जसकारण उनीहरु आफूलाई सक्षम महसुस गर्छन् र उनीहरुमा नयाँ–नयाँ ठाउँ जान उत्सुकता जाग्छ ।

-वाकरले बालबालिकालाई निश्चित दायराभित्र राख्छ । बालबालिकालाई स्वतन्त्र रुपले हिंडाउन र लड्नबाट बचाउन वाकर उत्तम विकल्प हुन सक्छ ।

-कुनै कारण हिंड्न वा उभिन नसक्ने बालबालिकाका लागि वाकर उपयुक्त माध्यम हुनसक्छ । जसले शरीर चलायमान बनाई हिंड्न प्रेरित गर्छ ।

-साना बालबालिकाले हिंड्न सिकुन् भनेर वाकरको निर्माण गरिएको हो । यसको प्रयोगबाट बालबालिका आफैं स्वस्फूर्त रुपमा हिंड्न सक्छन् ।

वाकरका बेफाइदा

-वाकरमा बालबालिकाले घुँडामुनिको भाग मात्रै चलाउँछन् । जसको कारण उनीहरुको हड्डीमा समस्या आउन सक्छ ।

-वाकरको प्रयोग बढी गरेमा खुट्टाको झुकाव भित्रतर्फ पर्न जान्छ । यसबाट बालबालिकाको खुट्टामा दबाब पर्न जान्छ ।

-वाकरको प्रयोगबाट हिंड्डुल गर्ने बालबालिकाको शारीरिक विकास स्वस्फूर्त रुपमा हिंड्न सिकेका बालबालिकाको भन्दा कम हुन्छ ।

-वाकर समथर ठाउँमा मात्रै गुड्ने हुँदा उकालो–ओरालोे भागमा जाँदा बालबालिका लड्न सक्छन् र चोटपटक लाग्न सक्छ ।

-वाकरको प्रयोग गर्दा खुट्टा धेरै चलाउन सकिंदैन । यस्तोमा खुट्टालाई धेरै चलायमान बनाउन नसक्दा बालबालिकालाई वाकर विना हिंड्न समस्या हुनसक्छ ।

बालबालिकाका लागि वाकर कति उपयुक्त ?

बालबालिकालाई छिटोछरितो हिंड्न सिकाउने हरेक अभिभावकको चाहना हुन्छ । यसै चाहनालाई मूर्त रुप दिन उनीहरु वाकर प्रयोग गर्छन् । वाकरका केही फाइदा भए पनि यसले समस्या पनि ल्याउने र दुर्घटना निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् ।

वाकरको प्रयोगले बालबालिकाको प्राकृतिक विकासमा अवरोध ल्याउन सक्ने हुन्छ । जसले गर्दा स्वस्फूर्त रुपमा हिंड्ने प्रक्रिया ढिलो हुनसक्छ । वाकरले एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज हुने भए पनि यसले उनीहरु तातो–चिसो वा दुर्घटना हुने स्थानसम्म पुग्न सक्छन् । जसले बालबालिकालाई मात्रै नभई अभिभावकलाई समेत नोक्सान पुर्‍याउँछ ।

वाकरको प्रयोग गर्दा बालबालिकाको आसपास कोही न कोही अभिभावक हुनुपर्छ । कारण उनीहरुलाई कुनै दुर्घटनाबाट बचाउन सकियोस् । वाकरका फाइदा बेफाइदा दुवै भए पनि अहिले वाकरको प्रयोग बढ्दो छ । तर यसको प्रयोग गर्दा अभिभावकले सतर्कता अपनाउनुपर्छ ।

प्रकाशित मितिः २०७९ बैशाख २५ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション