उपचार खर्च तिर्न नसक्दा अस्पतालबाटै हामफाले बिरामी

0

काठमाडौँ । उपचार खर्च तिर्न नसक्दा एक जना बिरामी शुक्रबार बिहान अस्पतालबाट हाम फालेका छन् । मोरङ धनपालथान–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डल विराटनगरस्थित गोल्डेन अस्पतालको ३ तलामाथिबाट हाम फालेका हुन् ।

टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको गोल्डेनमै उपचार भइरहेको छ । छारे रोगको समस्या रहेका उनलाई मंसिर ३ गते आइसीयूमा भर्ना गरिएको थियो । मण्डलले डिप्रेसनको औषधि पनि नियमित सेवन गरिरका थिए । अस्पतालले मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर उपचार गर्दा लागेको पैसा तिर्न नसक्दा घर जान पाएका थिएनन् । उपचारमा ३६ हजार रूपैयाँ खर्च भएको पाइएको छ ।

पारिवारिक अवस्था कमजोर रहेका उनको उपचारमा लागेकोमध्ये १७ हजार रूपैयाँ परिवारले तिरिसकेको थियो । १९ हजार रूपैयाँ तिर्न बाँकी छ । अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले कुरुवा बसेकी सासू शौचालय गएका बेला बिरामीले अस्पतालको ३ तालमाथिबाट हाम फालेको बताए । ‘बिरामीमा मानसिक समस्या पनि रहेछ,’ उनले भने, ‘अस्पतालका कर्मचारी र सुरक्षागार्डको निगरानीमा राखिएको थियो । यसअघि पनि पटकपटक भाग्न खोजिरहेका थिए ।’

अस्पतालले घर लैजानु भनेपनि भने परिवारका सदस्यले नै उपचार खर्च तिरेर मात्रै लाने भनेर राखेको मेहेताले दावी गरे । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले उपचार खर्च तिर्न नसकेको तनावमा बिरामीले अस्पतालबाट हामफालेर आत्महत्या गर्न खोजेको हुनसक्ने बताए ।

प्रकाशित मितिः २०७८ मंसिर १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション