अण्डा फुटाउने बित्तिकै यो रङ देखिए सावधान ! फूड पोइजनिङ हुनसक्छ

0

काठमाडौं । स्वाद र पौष्टिक तत्वले भरपुर अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ । तर यो खानुभन्दा अघि यदि केही कुरामा ध्यान नदिने हो भने यसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । विशेषज्ञका अनुसार केही अण्डामा पाइने एउटा खतरनाक ब्याक्टेरियाले मानिसलाई गम्भीर रुपमा बिरामी बनाउन सक्छ । त्यसैले यसलाई पकाउनु र उसिन्नु अघि यसको राम्रोसँग परीक्षण गर्नुपर्छ ।

यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए) ले ब्याक्टेरिया भएको अण्डाको पहिचान गर्ने तरिकाबारे जानकारी दिएको छ । यूएसडीएका अनुसार यदि अण्डाको सेता भागमा तपाईंले गुलाबी रङ देख्नुभयो भने यो तुरुन्त फ्याँक्नुहोस् । अण्डाको रङमा सामान्य परिवर्तन स्यूडोमोनास ब्याक्टेरियाको संकेत हुनसक्छ । यो ब्याक्टेरियाद्वारा संक्रमित अण्डा खाँदा तपाईंलाई फूड पोइजनिङ वा कुनै गम्भीर समस्या निम्त्याउन सक्छ ।

विशेषज्ञका अनुसार यो ब्याक्टेरियाले अण्डामा हल्का हरियो र पानीमा घुलनशील द्रव्यको निर्माण गर्दछ । यदि तपाईंले अण्डाको सेता भागमा कुनै प्रकारको परिवर्तन देख्नुभयो भने यो खाने गल्ती कुनै पनि हालतमा नगर्नुहोस् । एक अनुसन्धानले पनि अण्डामा गुलाबी वा इन्द्रधनुषी रङ देखा परे यसलाई फ्याँकिदिन सल्लाह दिन्छ । यस्ता खालका अण्डा स्यूडोमोनास ब्याक्टेरियाद्वारा संक्रमित हुनसक्छ । रङबाहेक पनि तपाईं यस्ता अण्डाको भिन्न तरिकाले पहिचान गर्न सक्नुहुन्छ ।

पोल्ट्री साइन्समा प्रकाशित एक शोधका अनुसार खराब अण्डामा केही अमिलो, बासी वा फल जस्तो गन्ध आउँछ । यस्ता अण्डाको नानीमा सेतो र रेशादार पत्र चढ्ने गर्छ जुन पछि हल्का खैरो हुन थाल्छ । यद्यपि, अण्डाको सेतो भागमा देखिने परिवर्तन सधैं नराम्रो नै हो भन्ने संकेत होइन । यूएसडीएका अनुसार थुप्रै पटक अण्डाको नानीमा देखिने परिवर्तन कुखुराको खान्कीमा पनि निर्भर हुन्छ । फूड अथोरिटीका विशेषज्ञका अनुसार यदि कुखुराले पहेँलो र सुन्तला रङका खानेकुरा खाइरहेको छ भने अण्डाको नानी गाढा पहेँलो हुने गर्छ ।

कति तापक्रममा राख्ने अण्डा ?

विशेषज्ञका अनुसार घरमा अण्डालाई त्यहि कार्टुनमा राख्नुपर्छ जसलाई पसलेले दिने गर्छन् । यसलाई फ्रिजमा राख्नेबेला पनि केही कुरालाई ध्यानमा राख्नुपर्छ । फ्रिजमा अण्डालाई ४५ डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ । यसो गर्दा अण्डा खराब हुने जोखिम निकै हदसम्म कम हुने गर्छ ।

प्रकाशित मितिः २०७८ कार्तिक ०३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション