महिनावारीमा देखिने यस्ता लक्षण ‘ब्लड क्यान्सर’ को सङ्केत

0

काठमाडौं । कहिले काहीँ सामान्य देखिने लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या आइपर्न सक्छ । जसकारण ज्यान समेत जान सक्छ । विशेष गरी, महिनावारीको समयमा देखिने हरेक लक्षणहरूलाई ध्यान दिन आवश्यक भएको चिकित्सकहरू बताउँछन् ।

डेलीमेलका अनुसार बेलायतमा बस्दै आएकी १९ वर्षीया किशोरी क्याथरीन होक्सलाई ‘हेबी पीरियड्स’ को समस्या थियो । क्याथरीन आमाबुबासँग अलग बसेर पढाइ गरिरहेकी थिइन् । एक दिन क्याथरीनलाई अत्यधिक थकाइ लाग्यो । र उनी अचानक बेहोस भइन् । त्यसपछि उनले हेबी पीरियड्सको बारेमा डाक्टरलाई बताउने निर्णय गरिन् । त्यसपछि डाक्टरले उनलाई ब्लड क्यान्सर भएको बताए । डाक्टरले केही हप्ता मात्रै ढिलो भएको भए उनको ज्यान समेत जान सक्थ्यो ।

क्याथरीनको हेबी पीरियड्स एक्युट प्रोमायलोसाइटिक ल्यूकेमिया ९० को लक्षण थियो । जुन तीव्र रूपमा ब्लड क्यान्सरमा परिवर्तन भयो । पहिले क्याथरीनले जनरल फिजिशियनलाई नियमित जाँचका लागि रगत परीक्षण गर्न दिइन् तर उनलाई तुरुन्तै हस्पिटल भर्ना हुनुपर्ने भन्दै अस्पतालबाट फोन आयो ।

डाक्टरले उनलाई ल्युकेमिया भएकाले तुरुन्तै उपचार सुरु गर्नुपर्ने बताए । यस्तो समयमा बोन म्यारोले धेरै अपरिपक्क सेतो रक्त कोशिकाहरु बनाउन थाल्छ । जसकारण शरीरका अन्य अङ्गहरूमा भएका कोशिकाहरूका लागि पर्याप्त ठाउँ हुँदैन । जसको कारण शरीरमा यसको कमी हुन थाल्छ ।

रातो रक्त कोशिकाहरूले शरीरमा अङ्गहरूमा अक्सिजन फैलाउने काम गर्छ । यस्ता कोशिकाहरूको कमी हुँदा सास फेर्न मुस्किल हुन्छ । शरीरमा पीडा हुने र सुस्तता आउँछ । यो प्लेटलेट्सको कमी भएको सङ्केत पनि हुन सक्छ । डाक्टरका अनुसार थकान र छालासँग जोडिएका समस्याहरू र हेबी पीरियड पनि एपिएलको लक्षण हो । नाक र गिजाबाट रगत आउनुका साथै महिनावारीको समयमा अचानक परिवर्तन आउनु चेतावनीको सङ्केत हुनसक्ने चिकित्सकहरू बताउँछन् ।

चिकित्सकहरुले महिलाहरुले महिनावारीलाई बेवास्ता गर्न नहुने बताउँछन् । क्याथरीनका अनुसार उनले सुरुवाती दिनहरूमा हेबी पीरियड्समा ध्यान दिएकी थिइनन् । एक दिन ध्यान दिँदा उनको हात र गोडामा रगत जमेको दागहरू थिए । साथै छालाको रङमा पनि परिवर्तन आएको थियो । महिनावारीको समयमा उनी बेहोस हुन थालेकी थिइन् । उनले सुरुमा शरीरमा रगतको कमी भएको हुनसक्ने अनुमान गरिन् तर उनलाई गम्भीर समस्याले छोइसकेको थियो ।

डाक्टरका अनुसार क्याथरिनको शरीरमा सेतो रक्तकोशिकाहरुको १८६ पुगिसकेको थियो । जुन स्वस्थ व्यक्तिको शरीरमा १० हुन आवश्यक छ । उनको किमोथेरापी सुरु भयो । उनी ८ दिनसम्म कोमामा रहिन् । उनको कपाल झर्न सुरु भएको थियो । उनले नियमित रूपमा किमोथेरापी गराइन् । ५ महिनासम्मको उपचारपछि उनको उपचार सफल भयो ।

त्यसैले शरीरमा देखिने लक्षणहरूलाई सामान्य रूपमा नलिई समयमा नै डाक्टरको सल्लाह लिँदा ज्यान नै जानसक्ने समस्याबाट पनि बच्न सकिन्छ । एजेन्सी

प्रकाशित मितिः २०७८ असोज २ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション