वाइन पिउँदा मोतियाविन्दुबाट जोगिने !

0

काठमाडौं । बेलायतमा गरिएको एउटा अध्ययनमा हप्तामा १४ युनिट रेड वाइन सेवन गर्ने मानिसलाई मोतियाविन्दु (Cataracts) को खतरा कम हुने देखाएको छ । हरेक हप्ता धेरैमा ६ ग्लास रेड वाइन पिउने गरेको छ भने अझ बढी फाइदा हुने अध्ययनमा देखाइएको छ ।

NHS  को अध्ययन अनुसार रेड वाइनका मोडरेट ड्रिंकर्सलाई मोतियाविन्दु हुने सम्भावना २३ प्रतिशत कम हुने समेत जनाइएको छ । साथै रेड वाइन वा रक्सी सेवन नगर्नेमा यो खतरा ज्यादा देखिएको छ । वाइनमा केही यस्ता एण्टी अक्सीडेन्टस हुन्छन् जसले आँखामा हुने मोतियाविन्दु बाट टाढा राख्ने काम गर्छ ।

मोतियाविन्दुमा आँखाको नानीको वरपर धमिलो जालो बन्ने गर्छ । जसका कारण आँखा कम देखिने हुन जान्छ । यो धेरैजसो वयस्क मानिसलाई हुने गरेको पाइन्छ । यस्तोमा मोतियाविन्दुको उपचार भनेको शल्यक्रिया नै हो । बेलायतमा हरेक वर्ष ४.५० लाखभन्दा धेरै मोतियाविन्दुको शल्यक्रिया हुने गरेको छ ।

लण्डनको मूरफिल्ड आइ हस्पिटल तथा युनिभर्सिटी कलेज लण्डनका वैज्ञानिकले ४.९२ लाख मानिसको मेडिकल तथा लाइफस्टाइलको अध्ययन गरेका थिए । यी मानिसलाई बेलायतको बायोबैंकले गरेको एक अध्ययनमा सामेल गराइएको थियो ।

अध्ययनमा जो मानिस हप्तामा १४ युनिट रेड वाइन पिउने गर्छन उनीहरुमा मोतियाविन्दुको शल्यक्रिया गर्नु नपरेको पाइएको थियो । एपिक नरफोल्क अध्ययनका अनुसार बियर वा स्कच पिउनेभन्दा वाइन पिउनेलाई फाइदा हुने देखिएको बताइएको छ ।

अध्ययनमा हप्तामा पाँच वा छ पटक रेड वाइन पिउनेको तुलनामा सेवन नगर्ने मानिसलाई मोतियाविन्दुको खतरा २३ प्रतिशत धेरै रहेको समेत देखाइएको छ । त्यस्तै युके बायोटेक स्टडीका अनुसार बियर तथा स्कच पिउनेहरूलाई यो खतरा १४ प्रतिशत मात्रै कम हुने पाइएको छ ।

यस अध्ययनका प्रमुख शोधकर्ता डा.शेरोन चुआका अनुसार मोतियाविन्दु त्यसबेला विकसित हुन्छ जब उमेरको साथमा शरीरको अक्सीडेटिभ स्ट्रेस घट्न जान्छ । तर, जसले अल्कोहल वा पिउने गर्छ उनीहरुको शरीरमा पॉलीफिनॉल एंटी-अक्सीडेंट्स (Polyphenol Antioxidants)  हुन्छ जसले अक्सीडेटिभ स्ट्रेस कायम राख्न मद्दत गर्छ । पॉलीफिनॉल एंटी-अक्सीडेंट्स रेड वाइनमा धेरै हुने गर्छ । डा. शेरोनको यो अध्ययन ऑप्थैलमोलॉजी (Ophthalamology) जर्नलमा प्रकाशित गरिएको छ । यस अध्ययनका प्रमुख अनुसन्धाता डा.एन्थोनी ख्वाजाका अनुसार जसको शरीरमा अल्कोहल निकोटिनको मात्रा धेरै हुन्छ उनीहरुमा मोतिबिन्दुको शल्यक्रिया गराउनु नपर्ने देखिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलवार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション