वानप्लसले ल्यायो फाइभजी स्मार्टफोन ‘नोर्ड एन १०’, कति होला मूल्य ?

0

काठमाडौं । वानप्लसले एन सिरिजनका दुई नयाँ स्मार्टफोन नोर्ड एन १०० र नोर्ड एन १० फाइभजी सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन होल-पन्च डिस्प्लेका साथ उपलब्ध छन् ।

नोर्ड एन १० ले फाइभजी सपोर्ट गर्दछ भने ९० हर्जको डिस्प्ले रहेको छ भने नोर्ड एन १०० ले फोरजी एलटीइ सपोर्ट गर्दछ । यी दवै फोन अक्टाकोर प्रोसेसरसहित उपलब्ध छन् । यी स्मार्टफोनहरू नेपाली बजारमा भने आइसकेका छैनन् ।

नोर्ड एन १० फाइभजी

यो फोन एन्ड्रोइड-बेस्ड अक्सिजन अपरेटिङ सिस्टम १०।५ मा सञ्चालित छ । फोनमा ६.४९ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । यसमा ६ जीबी र्‍यामसहित अक्टाकोर क्वालकम स्न्यापड्रागन ६९० फाइभजी चिप रहेको छ ।फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित क्वाड क्यामेरा सेटअप रहेको छ, जसमा म्याक्रो र सुटर लेन्स पनि रहेको छ । जबकि सेल्फीका लागि यसमा १६ मेगापिक्सेलको क्यामेरा रहेको छ ।

फोनको अनबोर्ड स्टोरेज १२८ जीबी रहेको छ, जुन ५१२ जीबीसम्म विस्तार गर्न सकिन्छ । फोनमा फाइभजी, फोरजी एलटिई, वाईफाई सिक्स, ब्लुटूथ भी ५।१ लगायतका कनेक्टिभिटी फिचर छन् ।

फोनको पछाडि फिङ्गरप्रिन्ट सेन्सर रहेको छ । यसमा ४३०० एमएएचको ब्याट्री रहेको छ, जसले ३०टी वाट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्दछ । यसमा डुअल स्टेरियो स्पिकर रहेको छ । यो फोन कम्पनीले ५१ हजार रूपैयाँको हारहारीमा उपलब्ध गराउने भएको छ ।

नोर्ड एन १००

यो स्मार्टफोन एन्ड्रोइडमा आधारित अक्सिजन अपरेटिङ सिस्टम १०.५ मा चल्दछ । फोनमा ६.५२ इन्फोचको एचडी प्लस डिस्प्ले रहेको छ । ४ जीबी र्‍याम सहितको फोनले अक्टा-कोर क्वालकम स्न्यापड्रागन ४६० प्रोसेसर सपोर्ट गर्दछ ।

यसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप छ जहाँ म्याक्रो र शूटर लेन्स छन्। जबकि सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।

फोनको अनबोर्ड स्टोरेज ६४ जीबी छ, जुन माइक्रो एसडी कार्डको सहयोगमा विस्तार गर्न सकिन्छ। फोनमा फोरजी एलटीई, वाइफाइ सिक्स, ब्लुटुथ भी ५.१ लगायतका कनेक्टिभिटी फिचर छन् ।

यसमा ५००० एमएएचको ब्याट्री उपलब्ध छ, जसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ। यो फोन कम्पनीले २७ हजार रूपैयाँको हारहारीमा उपलब्ध गराउने भएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション