नासाको सहकार्यमा चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै नोकिया

0

काठमाडौं । चन्द्रमामा पहिलो सेलुलर नेटवर्क बनाउन नासाले नोकियालाई छनौट गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले सन् २०२४ देखि चन्द्रमामा मानव बस्ती बसाउने योजना अगाडि सारेको छ ।

जसले आफ्नो आर्टेमिस कार्यक्रम अन्तर्गत लामो समयसम्म मानवलाई चन्द्रमामा बस्ने प्रबन्ध मिलाउनेछ । नोकियाले सन् २०२२ को अन्त्यसम्ममा चन्द्रमाको सतहमा पहिलो वायरलेस ब्रोडब्याण्ड सञ्चार प्रणाली स्थापना गरिने जनाएको छ ।

कम्पनीले यसका लागि टेक्सासमा रहेको निजी क्राफ्ट डिजाइन कम्पनी इन्टुएटिभ मसिनसँग साझेदारी गर्नेछ । जसले नोकियाका उपकरणलाई चन्द्रमामा पुर्‍याउनेछ ।

नेटवर्कले स्वचालित रुपमा कम्फिगर गर्नेछ र चन्द्रमामा फोरजी तथा एलटीई कम्युनिकेसन सिस्टम स्थापना गर्नेछ । नोकियाका अनुसार यो योजनाको उद्देश्य फाइभजीमा स्विच गर्नेसम्मको रहेको छ । नेटवर्क अन्तरिक्ष यात्रीलाई आवाज र भिडियो सञ्चार गर्ने सुविधा दिनेछ ।

साथै टेलिमेट्री तथा बायोमेट्रीक डेटा एक्सचेञ्ज, रोभर्स तथा अन्य रोबोटिक उपकरण तैनाथ गर्न र त्यसलाई रिमोट कन्ट्रोल गर्नका लागि समेत यो नेटवर्क सक्षम हुने दाबी गरिएको छ । चन्द्रमामा लञ्चिङ तथा ल्याण्डिङको विषम परिस्थितिको सामना गर्नका लागि सक्षम हुने गरी नेटवर्कको डिजाइन गरिने नोकियाले बताएको छ ।

त्यसका लागि कडा आकार, विद्युतको अभाव पुरा गर्नका लागि निकै कम्प्याक्ट रुपमा तयार पारिनेछ । नोकियाले बताए अनुसार हाल फाइभजीको साटो फोरजी तथा एलटीई नेटवर्क उपयोग गरिनेछ ।

किन भने यो प्रविधिले विगत एक दशमा विश्वभर विश्वसनीयता आर्जन गरिसकेको छ । यद्यपी कम्पनीले एलटीई पछिको प्रविधि फाइभजीको स्पेस एप्लिकेसनलाई पनि अगाडि बढाउने योजना बनाएको छ ।

नासाको कस्तो कार्यक्रम हो आर्टेमिस ?

आर्टेमिस कार्यक्रम अन्तर्गत नासाले सन् २०२४ सम्म चन्द्रमामा पहिलो महिला र अर्को पुरुषलाई उतार्नेछ । जसले यस अघि देखि भनिँदै आएको अधिक चन्द्रमाको सतहलाई पत्ता लगाउन नयाँ प्रविधिको उपयोग गर्नेछन् ।

यसका लागि व्यवसायिक तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य समेत गरिएको छ । यो कार्यक्रम अनुरुप मानिसले यस अघि कहिल्यै पुग्न नसकिएको र देख्न नसकिएको स्थानलाई पत्ता लगाउनेछन् ।

नासाले भनेको छ, ‘हामी रोबोटिक रुपमा चन्द्रमामा फर्किँदै छौं । जसको सुरुवात आउँदो सालबाट हुनेछ र चार वर्षभित्र हामी अन्तरिक्ष यात्रिलाई पठाउने छौं र दशकको अन्त्यसम्म त्यहाँ लामो समय विताउन सकिने अवस्था तयार पार्ने छौं ।’

नासाले चन्द्रमामा फोरजी सेल्युलर नेटवर्क स्थापना गर्नका लागि एक करोड ४१ लाख अमेरिकी डलर रुपैयाँ उपलब्ध गराएको छ । यो अनुदान नासाको ‘टिपिङ प्वाइन्ट’ छनौटको गरेर उपलब्ध गराइएको हो ।

जुन ३७ करोड डलरको अंशको रुपमा रहनेछ । यसको उद्देश्य स्पेसमा खोजीका लागि उन्नत अनुसन्धान र विकासलाई अगाडि बढाउनु रहेको छ ।

नासाले नोकियासँगको आफ्नो करार सम्झौताको घोषणा गर्दै यो सिस्टमले चन्द्रमाको सतहमा लामो दूरीको दूरसञ्चारलाई सपोर्ट गर्नेुका साथै स्पिड बढाउन सकिने र वर्तमान मानकको तुलनामा अधिक विश्वसनीयता प्रदान गर्न सक्ने उल्लेख गरेको छ ।

युनाइटेड प्रेस इन्टरनेसनलका अनुसार नासाका एडमिनिस्ट्रेटर जिम ब्रिडेनस्टाइनले एउटा लाइभ प्रसारणमा नासा चन्द्रमामा बस्नका लागि काम गर्न चाँडै नासाले नयाँ प्रविधिको विकास गर्नुपर्ने बताए ।

उनले अगाडि भनेका छन्, ‘हामीलाई यस्तो पावर सिस्टमको आवश्यकता छ, जो चन्द्रमाको सतहमा लामो समयसम्म रहन सकोस् ।’

नोकियाको अनुसन्धान गर्ने अंगको रुपमा रहेको बेल ल्याबले सामाजिक सञ्जाल मार्फत कम्पनी चन्द्रमामा रोभर्स तथा नेभिगेसनका लागि वायरलेस सपोर्ट प्रदान गर्नुका साथै भिडियो स्ट्रिमिङको सपोर्ट समेत दिन सक्ने नेटवर्क तयार गर्ने उद्देश्यका साथ लागिपरेको बताएको छ ।

त्यसो त नोकियाको यो प्रयास पहिलो भने होइन । कम्पनीले यस अघि चन्द्रमामा एलटी नेटवर्क प्रक्षेपण गर्ने कोसिस गरेको थियो ।

सन् २०१८ मा जर्मन स्पेस कम्पनी पीटीसाइन्टिस्ट तथा भोडाफोन यूकेसँग मिलेर कम्पनीले एपोलो १७ ल्याण्डिङ साइटमा एउटा एलटीई नेटवर्क लञ्च गर्ने योजना बनाएको थियो । तर मिसन पुरा हुन भने सकेन ।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション