सोसल मिडियाका तस्वीर गुगल फोटोमा स्टोर नहुने

0

काठमाडौं । इन्स्टाग्राम तथा ह्वाट्सएप जस्ता सोसल मिडियाका तस्वीर तथा भिडियोहरुलाई गुगल फोटोज एपमा स्वचालित रुपमा संग्रहित गर्ने कार्य गुगलले बन्द गर्ने भएको छ ।

गुगलको पछिल्लो निर्णय अनुसार अब प्रयोगकर्ताले सोसल मिडिया प्लाटर्फममार्फत प्राप्त गर्ने फोटो तथा भिडियोहरु अब गुगल फोटोज एपमा अटोम्याटिक रुपमा ‘ब्याकअप’ हुनेछैनन् ।

कोरोना भाइरस महामारीका बेला प्रयोगकर्ताहरुले बढीभन्दा बढी फोटो तथा भिडियोहरु शेयर गरेको भन्दै इन्टरनेट श्रोतलाई बँचाउनका लागि यस्तो निर्णय गर्नुपरेको गुगलले जनाएको छ ।

गुगल फोटोजले प्रयोगकर्ताको डिभाइसको स्टोरेज ओगट्नुका साथै ब्याण्डविथ समेत उल्लेख्य रुपमा उपयोग गर्ने गर्दछ ।

इन्टरनेट नेटवर्कमाथिको चाप कम गरेर विश्वमा इन्टरनेट क्र्यास हुनबाट बँचाउन भन्दै यसअघि युट्युब तथा नेटफिलिक्सलगायतले इन्टरनेट ट्राफिक कम गर्ने निर्णय गरिसकेका छन् । सोसल मिडियाका सामाग्रीहरु गुगल फोटोजमा संग्रहित नहुने पछिल्लो निर्णयबाट यी एपहरु प्रभावित हुने बताइएको छ :

1.Facebook

2. Viber

3. LINE

4.Messenger

5.Messseges

6. Twitter

7.Whatsapp

8.Snapchat

9. HELO

10. Instagram

यद्यपि यसअघि नै गुगल फोटोमा ब्याकअप भैसकेका फोटो तथा भिडियोमा भने कुनै असर पर्नेछैन ।

स्मरण रहोस् ह्वाट्सएप लगायतका कतिपय एपमा भने भिडियो तथा फोटोहरु गुगल एपमा आफै संग्रहित हुने विकल्पलाई निस्क्रिय पार्ने सुविधा रहँदै आएको छ ।एजेन्सी

प्रकाशित मितिः२०७७ असार १७ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション