फिसिङ लिंक, म्यासेज र इमेलबाट कसरी सुरक्षित हुने ?

0

काठमाडौं । फिसिङ आक्रमण दैनिक रुपमा बढ्दै गएको छ । साइबर अपराधीहरू, प्रयोगकर्तालाई कसरी आफ्नो जालमा पार्न सकिन्छ भन्ने बारेमा नयाँ नयाँ तरिका खोजिरहेका हुन्छन् । प्रयोगकर्ताबाट उनीहरूको बैंक तथा वित्तिय संस्थाका युजरनेम, पासवर्ड जस्ता संवेदनशिल जानकारी लिन साइबर अपराधी प्रयासरत हुन्छन् । यस्तोमा जो कोही पनि साइबर अपराधीको जालोमा फस्न सक्ने सम्भावना रहन्छ । विशेषगरी प्रयोगकर्तालाई म्यासेज, लिंक वा इमेल पठाएर त्यसमा क्लिक गर्न लगाएर ह्याकरले डेटा संकलन गरिरहेका हुन्छन् ।

त्यसैले यहाँ हामी सामान्यतया कसरी फिसिङ आक्रमणको सिकार भइन्छ र त्यसबाट बच्न के गर्ने भन्ने विषयमा जानकारी दिँदैछौँ ।तत्काल प्रतिक्रिया दिन म्यासेज कहिलेकाही तपाईंलाई तत्कालै प्रतिक्रिया दिनुपर्ने खालका म्यासेज आएको हुन्छ । विशेषगरी कोड युक्त । फिसिङ अट्याकरहरूले प्रयोगकर्तालाई कुनै आधिकारिक साइटबाट पठाएको जस्तो बनाइ नक्कली साइटबाट त्यस्ता म्यासेज पठाएका हुन्छन् । त्यसैले त्यस्ता म्यासेजको हकमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।

नेपालको सन्दर्भमा विशेषगरी ई(सेवा, खल्ती वा कुनै अन्य वित्तिय संस्थाको कर्मचारी भनेर ओटीपी माग्ने गर्छन् । यो पनि एक प्रकारको फिसिङ आक्रमण हो । कुनै पनि संस्थाले केवाईसी भेरिफाईका लागि भनेर प्रयोगकर्ताबाट ओटीपी माग्ने गर्दैन । त्यसैले यस्ता किसिमका घटनाबाट सचेत हुनुहोस् ।

बैंकिङ विवरण मागिएका साइट अस्वीकार गर्नुहोस् लगइन डिटेल वा बैंक विवरण मागिएका म्यासेज वा ई(मेल अस्वीकार गर्नुहोस् । साइबर अपराधीले कुनै वेबसाइटसँग मिल्नेगरी नयाँ इन्टरफेस तयार गरेर झुक्याएका हुन्छन् । जसले गर्दा मानिसहरू त्यसैलाई आधिकारिक वेबसाइट भएको भनी विश्वस्त भएर आफ्ना संवेदनशिल विवरण उपलब्ध गराउन पुग्छन् ।

त्यसैले यस्ता विषयलाई विशेष ध्यान दिन आवश्यक छ । म्यासेजको भाषा जाँच गर्नुहोस् ह्याकरहरूले पठाउने म्यासेजमा विशेषगरी व्याकरण तथा शुद्धाशुद्धि मिलेको हुँदैन । उनीहरूले पठाउने म्यासेज अथवा मेलको फर्म्याट पनि त्यति आकर्षक हुँदैन । त्यसैले म्यासेज पढ्दा यस्ता कुरामा शङ्का गर्नु पर्छ । जसरी आधिकारिक कम्पनी वा संस्थाले भाषा र लेटरको फर्म्याटमा ध्यान दिएका हुन्छन् ह्याकरले त्यसरी ध्यान दिँदैनन् । उनीहरूले विश्वस्त पार्ने पक्ष भनेको उनीहरूले निर्माण गरेको वेबसाइट हो ।

त्यसमा भने उनीहरूले दुरुस्तै आधिकारिक जस्तो बनाएका हुन्छन् । त्यसका लागि कुन लिंक प्रयोग भएको छ भन्ने कुरा ख्याल गर्नुहोस् । कतिपय अवस्थामा उनीहरूले आधिकारिक साइट जस्तो देखाउन खोजे पनि हामी केही कमजोरी भेटाउन सक्छौं । विशेषगरी त्यहाँ प्रयोग गरिएको कलर वा फन्ट स्टाइल फरक हुने गर्छ । यसरी तपाईंले अनाधिकारिक साइट पत्ता लगाउन सक्नुहुन्छ ।

उपहार दिने भनिएका साइट पूर्णरूपमा अस्विकार गर्नुहोस् कुनै पनि आधिकारिक वेबसाइट वा संस्थाले उपहार दिने कार्यक्रम ल्याएका छन् भने उनीहरूले आफ्नो आधिकारिक सामाजिक सञ्जालका अकाउन्टमा त्यसबारे जानकारी दिएका हुन्छन् । अन्यथा तपाईंलाई कुनै पनि संस्थाले बिनाकाममा उपहार दिँदैन । आइफोन जित्नुभयो वा यति लाख जित्नुभयो भनेर आउने म्यासेज तथा इमेलबाट टाढै रहनु उपयुक्त हुन्छ ।

त्यस्तै तपाईं कुनै फेसबुक पेज प्रयोग गर्नुहुन्छ वा युट्युब च्यानल प्रयोग गर्नुहुन्छ भने विज्ञापनका धेरै प्रलोभन आउन सक्छन् । यस्ता प्रलोभन नितान्त स्क्यामिङका लागि फैलाइएका हुन्छन् । तपाईं आफै सजग हुनुभयो भने फिसिङ अट्याकका घटनाबाट बच्न सक्नुहुन्छ ।

प्रकाशित मितिः २०७९ असार ०६ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション