भारतीय बजारमा ‘साओमी ११ लाइट एनइ ५–जी’ ल्याउने तयारी , यस्तो छ मूल्य र फिचर

0

काठमाडौं । साओमीले भारतीय बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘साओमी ११ लाइट एनइ ५–जी’ चाँडै ल्याउने तयारी गरेको छ । कम्पनीले विश्वभर यो फोन सार्वजनिक गरिसकेको छ र अब भने यो भारतमा पनि आउने भएको हो।

साओमीले यही सेप्टेम्बर २९ मा भारतमा ‘साओमी ११ लाइट एनइ ५–जी’ सार्वजनिक गर्ने बताएको थियो, तर स्मार्टफोन बजारमा आउनुअघि नै इन्टरनेटमा यसका फिचर र मूल्यबारे जानकारी लिक भइसकेको ग्याजेट ३६० ले जनाएको छ।

६.५५ इन्चको फुल एचडी प्लस फ्ल्याट एमोलेड ट्रु-कलर डिस्प्ले भएको ‘साओमी ११ लाइट एनइ ५–जी’मा ९० हर्जको रिफ्रेस रेट छ। यो फोनमा तीनवटा क्यामरा छ, जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर र ५ मेगापिक्सलको टेलिम्याक्रो सुटर छ।

यो स्मार्टफोनमा क्वालकम स्न्याप ड्रैगन ७७८–जी एसओसी प्रोसेसर छ। साथै ८ जिबी र्याम भएको यो फोनमा २५६ जिबी आन्तरिक स्टोरेज पाउन सकिन्छ। ४ हजार २ सय ५० एमएएच ब्याट्री भएको ‘साओमी ११ लाइट एनइ ५–जी’मा ३३ वाटको फास्ट चार्जिङ सुविधा छ। साथै यसमा साइड-माउन्टेड फिंगरप्रिन्ट सेन्सर र डुअल स्पिकर छ।

ग्याजेट ३६०का अनुसार ‘साओमी ११ लाइट एनइ ५–जी’ तीनवटा स्टोरेज विकल्पका साथ आउनेछ। ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य ३० हजार ३ सय भारु हुनेछ । ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य ३४ हजार ६ सय भारु हुनेछ।

८ जिबी र्याममा २५६ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने कति हुन्छ भन्ने जानकारी हालसम्म आएको छैन।

प्रकाशित मितिः २०७८ असोज ३ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション