फागुन २९ गतेदेखि अन्तरनगर बुद्धिचाल तथा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गर्दै भक्तपुर नगरपालिका

0

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर बुद्धिचाल तथा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलन गरी फागुन २९ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता गर्न लागेको जनाएको हो ।

प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्ने तयारीस्वरुप यस वर्ष फागुन २९ गतेबाट अन्तर नगर बुद्धिचाल प्रतियोगिता तथा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुदको आयोजना गर्न लागेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिताको आयोजना गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार गर्नु नगरपालिकाको उद्देश्य रहेको उनले बताए ।
प्रमुख प्रजापतिले विद्यालयहरुमा खेलहरुको विकास गर्ने उद्देश्यअनुसार पूर्णकालीन प्रशिक्षकहरुको व्यवस्था गरी विद्यालय स्तरदेखि नै खेललाई जीवनको अभिन्न अंग बनाउने प्रयास रहेको बताए ।

प्रमुख प्रजापतिले युवाहरुलाई खेलकुद क्षेत्रमा अगाडि बढाउन नगरपालिकाले फुटबल, भलिबल, बक्सिङ, कराँते र टेबुलटेनिस खेलहरूको प्रशिक्षण दिंदै आएको समेत बताए ।

भक्तपुर नगरपालिका वडा नं। १ का वडा अध्यक्ष एवं युवा तथा खेलकूद समितिका संयोजक श्यामकृष्ण खत्रीले युवाहरुलाई धुम्रपान, मद्यपान तथा लागूऔषध दुव्र्यसनी जस्ता विकृतिहरुबाट जोगाइ एक अनुशासित नागरिक तयार गर्ने नगरपालिकाको उद्देश्य रहेको बताए ।

नगरपालिकाले प्रत्येक वर्ष एउटा खेलको अन्तर नगर प्रतियोगिता गर्दै आएको बताउँदै उनले पहिलो वर्ष अन्तर नगर भलिबल प्रतियोगिता, दोस्रो वर्ष अन्तर नगर सितेरिया कराँते प्रतियोगिता र तेस्रो वर्ष एथ्लेटिक्स प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको जानकारी दिए ।

अन्तर नगर बुद्धिचाल प्रतियोगिता अवधिमै भक्तपुर नगरभित्र रहेका विद्यालयहरुबीच अन्तर विद्यालय खेलकुद प्रतियोगिता पनि चलिरहनेछ । यस वर्ष भलिबल, टेबुलटेनिस, उसु, कबड्डी, टेक्वान्डो, कराँते, एथ्लेटिक्स, ब्याटमिन्टन, फुटसल र खो—खो प्रतियोगिता सञ्चालन हुनेछ ।

बुद्धिचाल प्रतियोगितामा हालसम्म २२ वटा नगरपालिकाको सहभागी रहेको छ । अझै सहभागी नगरपालिका बढ्न सक्ने पत्रकार सम्मलेनमा बताइएको छ । आयोजकका अनुसार बुद्धिचालमा सहभागी जनाउने अन्तिम मिति केही दिन बाँकी रहेको छ । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष श्री नारायणमान बिजुक्छेँले गर्नेछन् ।

बुद्धिचाल प्रतियोगितामा प्रथम हुने टीमलाई एक लाख ५०हजार रुपैयाँ, दोस्रोलाई एक लाख रुपैयाँ, तेस्रो टीमलाई ५० हजार रुपैयाँ र प्रत्येक बोर्डको उत्कृष्ट खेलाडीलाई प्रति खेलाडी ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस प्रतियोगिता सञ्चालन गर्न कूल रु। २६ लाख रकम बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मितिः २०७७ फागुन २१ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション