पूर्वमन्त्री प्रधानको ८३ वर्षको उमेरमा निधन

0

परासी, ९ माघ । पूर्वमन्त्री मदनबहादुर प्रधानको हिजो राति निधन भएको छ । प्रधानको उपचारका क्रममा काठमाडौंस्थित निदान अस्पतालमा निधन भएको हो ।
नवलपरासीको रामग्राम नगरपालिका–१२ कसिया निवासी ८३ वर्षका प्रधान लामो समयदेखि मुटु र मृगौला रोगबाट पीडित थिए । उनी २०३४ भदौ २७ गते किर्तिनिधि विष्टको मन्त्री मण्डलमा शिक्षा सहायक मन्त्रीको रुपमा रहेका थिए भने जनमत संग्रह गराउने दायित्वसहित २०३६ जेठ १८ गते गठित सूर्यबहादुर थापाको मन्त्रीमण्डलमा खाद्य तथा कृषि सहायक मन्त्री थिए ।
२०३६ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनित भएका प्रधान २०३९ भदौ १ गते रणधीर सुब्बाको अधयक्षतामा गठित पाँच सदस्यिय शाही उच्च शिक्षा आयोगको सदस्यसमेत रहेका थिए ।
प्रधान पञ्चायति व्यवस्थामा नवलपरासी जिल्ला विकास समितिको सभापति बनेका थिए । उनका चार छोरी र दुई छोरा छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション