विश्वमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २० लाख ६३ हजार तीन सय एक पुगे

0

काठमाडौँ । विश्वमा एकै दिन १३ हजार नौ सय ९५ जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २० लाख ६३ हजार तीन सय एक पुगेको छ । एकै दिन पाँच लाख ५१ हजार आठ सय ४२ नयाँ बिरामी थपिएका छन् । हालसम्म सङ्क्रमितको सङ्ख्या नौ करोड ६५ लाख ६५ हजार पाँच सय १८ पुगेको छ ।

सङ्क्रमितमध्ये छ करोड ९२ लाख छ हजार नौ सय ५९ जना उपचारपछि घर फर्किएका छन् । दुई करोड ५२ लाख ९५ हजार दुई सय ५८ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख १२ हजार ४१ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा एकै दिन दुई हजार तीन सय एक जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ज्यान गुमाउने संख्या चार लाख ११ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार सात सय ८१ जना नयाँ बिरामी थपिएपछि हालसम्म अमेरिकामा सङ्क्रमित सङ्ख्या दुई करोड ४७ लाख ८२ हजार नौ सय ५८ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ४७ लाख ५० हजार छ सय ६७ जना उपचारपछि घर फर्किएका छन् । ९६ लाख २१ हजार दुई सय ७२ जना उपचाररत रहेकोमा २८ हजार छ सय १३ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन एक सय ५४ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या एक लाख ५२ हजार सात सय ४७ पुगेको छ । १३ हजार पाँच सय ८१ नयाँ बिरामी थपिएका छन् । हालसम्म भारतमा एक करोड पाँच लाख ९६ हजार दुई सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये एक करोड दुई लाख ४४ हजार आठ सय ३९ जना उपचारपछि निको भएका छन् । एक लाख ९८ हजार छ सय ४२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण प्रभावितमध्ये तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन एक हजार एक सय ८३ जनाको ज्यान गएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या दुई लाख ११ हजार पाँच सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ६३ हजार पाँच सय चार जना नयाँ बिरामी थपिएका छन् । हालसम्म ब्राजिलमा सङ्क्रमित सङ्ख्या ८५ लाख ७५ हजार सात सय ४२ पुगेको छ ।

सङ्क्रमितमध्ये ७५ लाख १८ हजार आठ सय ४६ जना उपचारपछि निको भएका छन् । आठ लाख ४५ हजार तीन सय ८५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

प्रकाशित मितिः २०७७ माघ ७ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション