संक्रमण भइसकेका व्यक्ति कम्तीमा पाँच महिनासम्म संक्रमणबाट बच्ने

0

काठमाडौं। एक पटक कोरोना भाइरसको संक्रमण भइसकेका व्यक्ति कम्तीमा पाँच महिनासम्म संक्रमणबाट बच्ने एक अध्ययनले देखाएको छ।

बीबीसीमा प्रकाशित समाचार अनुसार पब्लिक हेल्थ इङ्गल्यान्डको एउटा अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

एक पटक संक्रमित भइसकेका व्यक्ति कहिल्यै संक्रमित नभएका मानिसको तुलनामा अर्को पटक संक्रमित हुने सम्भावना ८३ प्रतिशतले कम हुने पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन्।

यद्यपि संक्रमण दोहोरिएर हुनसक्ने सम्भावना र सार्नसक्ने सम्भावनालाई भने विज्ञहरुले औंल्याएका छन्।

उक्त अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका संक्रमितहरू यसअघि सोचिए भन्दा लामो समय बच्न सक्ने बताएको पनि बीबीसीको समाचारमा छ।

यस्तै पुनः सङ्क्रमित भएका केही व्यक्तिमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्न सक्ने देखिनु चिन्ताको विषय भएको उनले बताएकी छन्।

सन् २०२० को जूनदेखि नोभेम्बरसम्म यूकेका झन्डै २१ हजार स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएको हेर्न गरिएको नियमित परीक्षणको नतिजामा यो अध्ययन आधारित भएको बताइएको छ।

तीमध्ये पहिले सङ्क्रमण नभएका व्यक्तिहरूमध्ये ३ सय १८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६ हजार ६ सय १४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण भएको थियो। वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्नुका साथै भाइरसको नयाँ प्रकार र खोपको प्रभावकारिताको पनि अध्ययन गर्ने छन्। एजेन्सी

प्रकाशित मितिः २०७७ माघ ०३ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション