मृत्यु हुनेको संख्या २० लाख १६ हजार ६८ पुगे

0

काठमाडौं। विश्वभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४ हजार २५० जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २० लाख १६ हजार ६८ पुगेको छ।

हालसम्म विश्वभर नौ करोड ४२ लाख ४५ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६ करोड ७२ लाख ९८ हजार ९४८ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ४९ लाख ३० हजार ४०२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ चार लाख एक हजार ४६८ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप तीन हजार ४१४ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख आठ हजार २९१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५२ हजार ९४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३७ हजार ९१६, बेलायतमा ८७ हजार २९५, इटलीमा ८१ हजार ३२५, फ्रान्समा ६९ हजार ९४९, स्पेनमा ५३ हजार ३१४, इरानमा ५६ हजार ६२१, अर्जेन्टिनामा ४५ हजार २२७, कोलम्बियामा ४७ हजार ८६८ तथा रसियामा ६४ हजार ४९५ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रकाशित मितिः २०७७ माघ ०३ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション